बैतडीको झौखेल जीप दुर्घटनाः मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सांसद जोशीको माग

नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बैतडीको झौखेलमा भएको जीप दुर्घटनामा ज्यान गुमाएका परिवारका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।