वैदेशिक रोजगारमा गएका नेपालीका समस्याबारे राप्रपा सांसद सिंहले गराए संसद्को ध्यानाकार्षण

काठमाडौं, २३ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले सरकारले अयोग्य लडाकुलाई प्रदान गर्न भनिएको रकमलाई लिएर आपत्ति जनाएका छन् । आज (बिहिबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद सिंहले अयोग्य घोषणा भइसकेका लडाकुलाई दिने रकम विदेशमा अंगभंग भएर नेपाल फर्किएका र विदेशमा मृत्यु भएकाहरुको परिवारलाई राहत स्वरुप दिन आग्रहसमेत गरेका छन् । […]