बाजुरा। नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यका लागि नव निर्वाचित सांसद बद्रीप्रसाद पाण्डेले यही मंसिर ४ गते त्रिवेणी नगरपालिकाको वडा नं सातमा निर्वाचनका क्रममा साहदत प्राप्त गर्ने दुई वटै युवाका परिवारलाई राज्यले उचित क्षतीपूर्ती दिुन पर्ने बताउनुभएको छ। नाट्यश्वरी माविको केन्द्रमा भएको घटनामा परि प्रहरीको गोलीबाट मृत्युभएका सञ्जीव अयडी रअत्यधिक भिडको आक्रमणमा परि मृत्यु […]