घनश्यामको गम्भीर आरोप : ओलीका मान्छेहरु राज्य दोहनमा पारङ्गत

नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेकाहरू छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भएको गम्भीर आरोप लगाएका छन् ।‘तपाईंसँग असहमत दोश्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै...

सम्बन्धित सामग्री

राज्य सत्ताको आडमा नेसपाको अपहरण : बाबुराम

काठमाडौं चैत ४ । पार्टीको एउटा समूह नेकपा (माओवादी केन्द्र) मा जानेभएपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आक्रोश व्यक्त गरेका छन् । भट्टराईले प्रचण्डमाथि राज्य सत्ताको आडमा आफ्नो पार्टीलाई अपहरण गर्ने दुष्प्रयास गरेको आरोप लगाएका हुन् ।‘अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण […]

जलवायु परिवर्तनको मुद्दामा राज्य होटलमै अल्मलियो, समुदायमा पुग्नै सकेन

वायुमण्डलमा तापक्रम घट्ने र बढ्ने प्रक्रियाबाट विकसित जलवायु परिवर्तनको असरबाट समुदाय पीडित बनिरहँदा राज्य भने अनुदार बनेको आरोप लागेको छ ।

प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य मौन रहेको आरोप

पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दु:ख व्यक्त गरेका छन् ।उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका […]

किसान रोएको देख्दा मन थाम्न सक्दिनँ, राज्य संवेदनशील बन्नुपर्यो : ऋषि धमला

काठमाडौं, १६ भदौ । गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भएपनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप लगाएको छ । अध्यक्ष दुर्गाप्रसाद खनालले कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रुपमा अन्यन्तै ढिलासुस्ती गरेको आरोप लगाएका छन्। आज (बिहीबार) रिपोर्टर्स […]

राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बन्यो : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन्। नेपालमा...

अभद्र व्यवहारको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्रीले दिइन् राजीनामा

अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएका छिन्।...

राज्य व्यवस्था समितिको बैठक रोकियो

काठमाडौँ– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बोलाइएको बैठक बस्न नसकेको हो । यसैबीच, बैठक सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपका कारण बस्न नसकेको काँग्रेसले आरोप लगाएको छ । ‘समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे’ काँग्रेसका एक सांसदले […]

तीन बुँदे सहमति गरेर हामी इमानदारीपूर्वक आएका छौँ तर राज्य भागिरहेको छ : विप्लव

म्याग्दी – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले तीन बुँदे सहमति गरेर आफूहरू इमानदारीपूर्वक आएको भए पनि सहमति लागू नगरेर राज्य भागिरहेको आरोप लगाउनुभएको छ ।  मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको आज (बुधवार) म्याग्दीको बेनीमा उद्घाटन गर्दै उहाँले सहमति गरेको एक वर्ष बित्नै लाग्दा पनि सरकारले तीन बुँदे सहमति लागू नगरेको बताउनुभएकाे हो । उहाँले सहमतिको दुई नम्बर बुँदामा बन्दीहरू छाड्ने, झुट्टा मुद्दा खारेज गर्ने भने पनि त्यो कार्यान्वयन नभएको बताउनुभयो ।  महा...

माओवादीको आरोप लगाउँदै १६ संगठनमाथि प्रतिबन्ध

भारतको तेलंगाना राज्य सरकारले प्रतिबन्धित कम्युनिष्ट पार्टी अफ इन्डिया (माओवादी) को मोर्चा भएको आरोप लगाउँदै १६ नयाँ संगठनहरुलाई गैरकानूनी घोषित गरेको छ ।राज्य सरकारले ३० मार्चदेखि एक वर्षसम्मका लागि लागु हुनेगरी यी संगठनलाई गैरकानूनी घोषित गर्न आदेश जारी गरेको हो, यद्यपी यो आदेश भने शुक्रबारमात्रै सार्वजनिक गरियो । गैरकानूनी घोषित गरिएका संगठनहरुमा तेलंगाना प्रजा फ्रन्ट, तेलंगाना असंगठितकर्मीको संख्या, तेलंगाना विद्यार्थी वेदिका, डेमोक्रेटिक स्टुडेन्ट अर्गनाइजेशन, तेलंगाना विद्यार्थी संगठन