जलवायु परिवर्तनको मुद्दामा राज्य होटलमै अल्मलियो, समुदायमा पुग्नै सकेन

वायुमण्डलमा तापक्रम घट्ने र बढ्ने प्रक्रियाबाट विकसित जलवायु परिवर्तनको असरबाट समुदाय पीडित बनिरहँदा राज्य भने अनुदार बनेको आरोप लागेको छ ।