अभद्र व्यवहारको आरोप लागेकी लुम्बिनीकी राज्यमन्त्रीले दिइन् राजीनामा
अर्काकी श्रीमती र छोरीलाई घरमै गएर अभद्र व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएका छिन्।...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जनरल म्यानेजर वृतान्त खनालले काम गर्न नसकेपछि राजीनामा दिन लगाएको बताएका छन् । खनालले सामाजिक सञ्जालमा चन्दले आफूलाई कार्यालयमा रक्सी खाएर अभद्र व्यवहार गरेको हुँदा राजीनामा दिएको गम्भीर आरोप लगाएका थिए । चन्दले यी सबै आरोप मात्रै भएको बताएका छन् । ‘बसीबसी खाइरहेका थिए […]
The post ‘५० करोड भनेर ५ लाख पनि ल्याउन नसकेपछि राजीनामा दिन भनिएको हो’ – अध्यक्ष चन्द first appeared on Hamro Khelkud.
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ । उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए
काठमाडौं, १२ जेठ । इनरुवा अस्पतालका निमित्त मेसु डा देवराज घिमिरेले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरुले राजीनामा माग गरेका छन्। सुनसरी सदरमुकाममा रहेको उक्त अस्पतालका डाक्टरहरुले डा.घिमिरेले अस्पतालमा कार्यरत डा.अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप लगाएका हुन्। डाक्टरहरुले अस्पताल भित्र सुशासन कायम गर्ने नाममा नियमित काम गर्ने इमान्दार स्वास्थ्यकर्मी माथी हस्तक्षेप कार्य बन्द गर्नपर्ने […]