जनकपुरधाम : बारामा बहुविवाह मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ। बारा जिल्ला अदालतले बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाए गरेका तर फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरी जले चलान गरेको हो।
बारा जिल्ला अदालतको मिति २०७१ असोज ६ गतेको फैसला आदेशले बहुविवाह मुद्दामा १ वर्ष कैद र रु. ५ हज...