बायोग्यास कोइला कारखानामा आगलागी हुँदा उद्योगमा १५ करोड क्षति

झापा / मेचीनगर नगरपालिका१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट रु १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ । ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा

सम्बन्धित सामग्री

रबर उद्योगमा आगलागी हुँदा पैतिस लाखको क्षति

झापा :  मेचीनगर नगरपालिका-१२ स्थित प्राकृतिक रबर उद्योगमा आज आगलागी हुँदा ३५ लाखको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार आज उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्‍याएको थियो। आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा क्षति पुगेको र भण्डारण गरेर राखिएको १० टन तयारी रबर खरानी भएको उद्योगका सञ्चालक शान्तिराम चिमरियाले बताए।भण्डारण कक्षमा राखिएको डेढ सय मन धानसमेत जलेको छ। म

चीनको हेनानस्थित उद्योगमा आगलागी हुँदा ३८ जनाको मृत्यु

चीनको उद्योगमा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्य भएको छ। हेनान प्रान्तको एनयाङ्ग शहरमा रहेको उद्योगमा सोमबार आगलागी भएको चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले मंगलबार जनाएको हो। स्थानीय समय अनुसार सोमबार साढे चारबजेतिर आगलागी सुरु भएको थियो। काइसिन्दा ड्रेडिङमा आगो केही घण्टापछि नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुमान अनुसार विद्युतीय वेल्डिङ्ग सम्बन्धी नियमको उल्लंघन भएकाले आगलागी […]

चिया उद्योगमा आगलागी हुँदा दश करोडको क्षति

इलाम- इलामको सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट ११० फिट लम्बाई ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा […]

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डाै - बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो। आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगब...

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

बंगलादेशमा उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु

बंगलादेशको राजधानीको रुपगञ्ज क्षेत्रमा बिहीबार एक उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । ६ तालको एक उद्योगमा भएको आगलागीमा ४० जनाको मृत्युसँगै ३० जना घाइते भएका छन् । माथिल्लो तलामा आगलागी भई भाग दौड मच्चिदा धेरै मानिसको ज्यान गएको हो । अझै उद्योगभित्र केही मानिस फसिरहेको बताइएको छ ।

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरील

बसुन्धारास्थित सिलाई उद्योगमा आगलागी हुँदा डेढ करोडको क्षति

काठमाडौं। काठमाडौं महानगरपालिका–३ बसुन्धारास्थित चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा आगलागी हुँदा १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। विद्युतसर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा परी उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा जलेर नष्ट भएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ / फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान... The post फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति appeared first on Purbeli News.