जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

सम्बन्धित सामग्री

हैदरावादको कवाडीखानामा आगलागी हुँदा ११ मजदुरको मृत्यु

भारतको हैदरावादमा सिक्ंदरावादकाे एक कवाडीखानाको गोदाममा आगालागी हुँदा ११ मजदुरको ज्यान गएको छ। मृत्यु हुने सबै अलग अलग राज्यका रहेका छन्। भारतीय सञ्चारमाध्यमले स्थानीयलाई उद्धृत गर्दै गोदाममा १२ मजदुर रहेको जनाएको छ। जसमध्ये १ जना त्यहाँबाट सुरक्षित उम्कन सफल भएका छन्। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो घटनाले गहिरो चोट लागेको उल्लेख गरेका छन्। उनले […]

भारत : कवाडीको गोदाममा आगलागी हुँदा ११ को मृत्यु

भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै कवाडीको एउटा गोदाममा आगलागी हुँदा ११ मजदुरको मृत्यु भएको छ । यी सबै भिन्न भिन्न राज्यका थिए ।स्थानीयका अनुसार अबेर रातीको आगलागीका बेला गोदाममा १२ मजदुर थिए । यीमध्ये एक मजदुर सुरक्षित बाँच्न सफल भएका थिए ।भारतको प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यो घटनाले गहिरो चोट पुर्याएको र मारिएका व्यक्तिको परिवारप्रति समवेदना भएको जानकारी दिएको छ ।साथै, मोदीले मारिएकाहरुको परिवारलाई २ लाखको सहायता रकम दिने घोषणा गरेका छन् ।Pained

तेलङ्गानाको काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु

९ चैत, काठमाडौं । भारतको तेलङ्गानास्थित एक काठ गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । तेलङ्गानाको सेकुन्दराबादस्थित काठ गोदाममा बुधबार बिहान भीषण आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको भारतीय समाचार माध्यमले जनाएका छन् । मृत्यु हुने मजदुरहरू बिहारका रहेका पनि समाचारमा बताइएको छ । समाचार अनुसार गोदाममा काम गर्ने मजदुर सुतिरहेका […]

रूसको कोइलाखानीमा आगलागी हुँदा ५२ जना श्रमिकको निसास्सिएर मृत्यु

एजेन्सी । रूसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।

रूसको कोइलाखानीमा आगलागी, निसास्सिएर ५२ श्रमिकको मृत्यु, तीन दिन शोक मनाइने

रुसको एक कोइला खानीमा आगलागी हुँदा ५२ श्रमिकको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । लिस्भ्याजनाया खानीमा हावा जाने द्वारमा जम्मा भएको धुलोमा आगलागी हुँदा निसास्सिएर खानीभित्र रहेका ५२ मजदुरको मृत्यु भएको हो ।घटनामा ४९ श्रमिक घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । खानीमा फसेकाहरूको उद्धार गर्न गएका ६ जनाको पनि मृत्यु भएको छ ।करिब ३०० श्रमिकले काम गरिरहेको खानीमा आगलागी भएपछि धेरै श्रमिक भागेर ज्यान बचाउन सफल भएका बताइएको

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु

बारा । बाराको सिमरास्थित जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । आगोले जलेर तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकै सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी, […]

जगदम्बा स्टिल उद्योगमा बिस्फोट, आगलागीपछि दुईजनाको मृत्यु

नेपालकै अग्रणी उद्योगमा पर्ने जगदम्बा स्टिल उद्योगमा शनिबार राति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बाराको सिमरामा रहेको सो उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयल राखेको ट्याङकी पडकिएर आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको बिहार घर भएका ४० …

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु

सिमरा । बारा जिल्लाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरील

बाराको जगदम्बा कारखानामा आगलागी, भारतीय २ मजदुरको मृत्यु, ३ जना घाइते

बाराको जगदम्बा कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।