फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ / फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान... The post फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बागलुङमा जुत्ता उद्योगमा आगलागी, ६५ लाख बराबरको क्षति

बागलुङ  बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार हिउँसो आगलागी भएको हो ।आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र मेसिनमा क्षति पुगेको छ भने मोटर पार्टस्मा रहेका विभिन्न खालकमा मर्मत सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।  दिउँसो पौने ३ बजे विद्युत सर्ट

जुत्ता उद्योगमा आगलागी, ६५ लाख क्षति

बलेवा– बागलुङ बजारमा रहेको जुत्ता चप्पल उद्योग र मोटर पार्टस् पसलमा आगलागी हुँदा ६५ लाख बढीको क्षति भएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका शर्तमान श्रेष्ठको घरमा सञ्चालित न्यू धौलागिरी जुत्ता चप्पल उद्योग र स्नेहा मोटर पार्टस् पसलमा शुक्रबार दिउँसो आगलागी भएको हो । आगलागीका कारण जुत्ता चप्पल उद्योगमा तयार भएका जुत्ता, चप्पललगायत कच्चा सामग्री र […]

झापाको चाउचाउ उद्योगमा आगलागी, अर्ब बढीको क्षति

चिज बल्स र चाउचाउ उत्पादन गर्दै आएको झापाको थाई फुड्स उद्योगमा आगलागी भएको छ । जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ । हालसम्म आगो निभाउन १३ वटा दमकल प्रयोग गरिएको छ । ती दमकलले निरन्तर प्रयास गर्दा बल्लतल्ल आगो नियन्त्रणमा आएको बताइएको छ ।उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त

पानी उद्योगमा आगलागी हुँदा २३ लाख बढीको क्षति

सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा रहेको पानी उद्योगमा विद्युतको तार सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।

पानी उद्योगमा आगलागी हुँदा २३ लाख बढीको क्षति

सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा रहेको पानी उद्योगमा विद्युतको तार सर्ट भई आगो लागेको प्रहरीको भनाइ छ।...

बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड बढीको क्षति

बुटवल । बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा हिजो (मंगलबार) राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो । आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गरेका छन् । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा […]

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

३१ चैत, खोटाङ । फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा मंगलबार बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार …

फर्निचर उद्योगमा आगलागी, ५० लाखभन्दा बढीको क्षति

खोटाङको दिक्तेलबजारमा सञ्चालित गणेश फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित हर्कराज राईको फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी हुँदा ५० लाख ८६ हजार बराबरको क्षति भएको जि...

रुपन्देहीको एक उद्योगमा आगलागी हुँदा नौं करोडको क्षति

रुपन्देहीमा रहेको एक उद्योगमा शनिवार आगलागी भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं ३ बेतहीमा रहेको एभरेष्ट डोर इन्डिष्टिज तथा सदिक्षा स–मिलमा आगलागी भएको हो । आगलागीका कारण करिव नौं करोड भन्दा बढीको क्षति भएको सो उद्योगले जनाएको छ ।

कपास उद्योगमा आगलागी हुँदा छ लाख बढीको क्षति

कंचनपुर : कंचनपुरको बेलडाँडी गाँउपालिका– २ चवन्नी बजारमा रहेको कपास उद्योगमा बिहीबार आगलागी हुँदा छ लाख रुपैयाँ बढीको क्षति भएको छ। दिउँसो वीरबहादुर मालीले संचालन गरेको कपास उद्योगमा आगलागी हुँदा तयारी अवस्थाको कपास, रजाई, गद्दालगायत जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्...