चिया उद्योगमा आगलागी हुँदा दश करोडको क्षति

इलाम- इलामको सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट ११० फिट लम्बाई ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा […]

सम्बन्धित सामग्री

धनगढीमा फर्निचर उद्योगमा आगलागी

१७ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–६ ढुङ्गे बजारमा स्थानीय धर्मराज जोशीले सञ्चालन गरेको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा बुधबार आगलागी हुँदा करिब ३६ लाख रुपैयाँको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले उद्योगको […]

चीनको हेनानस्थित उद्योगमा आगलागी हुँदा ३८ जनाको मृत्यु

चीनको उद्योगमा आगलागी हुँदा कम्तीमा ३८ जनाको मृत्य भएको छ। हेनान प्रान्तको एनयाङ्ग शहरमा रहेको उद्योगमा सोमबार आगलागी भएको चिनियाँ सरकारी सञ्चारमाध्यम पिपुल्स डेलीले मंगलबार जनाएको हो। स्थानीय समय अनुसार सोमबार साढे चारबजेतिर आगलागी सुरु भएको थियो। काइसिन्दा ड्रेडिङमा आगो केही घण्टापछि नियन्त्रणमा आएको थियो। प्रारम्भिक अनुमान अनुसार विद्युतीय वेल्डिङ्ग सम्बन्धी नियमको उल्लंघन भएकाले आगलागी […]

दाङमा तीन फर्निचर उद्योगमा आगलागी, करोडौंको क्षति भएको अनुमान

८ कात्तिक, दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ  । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ । न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ […]

गौरादहमा रहेको फर्निचर उद्योगमा आगलागी

बनियानीः झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी भएको छ। गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका…

बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डाै - बुटवलको एक सलाई उद्योगमा आगलागी हुँदा चार करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको महालक्ष्मी सलाई उद्योगमा गएराति आगो लागेको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार फ्याक्ट्रीमा गएराति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो। आगलागी हुँदा चार करोड रुपैयाँभन्दा बढीकाे क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालकाे दाबी छ । रुपन्देहीसहित छिमेकी जिल्लाका पालिकाबाट आएका ८ वटा दमकलले चार घण्टामा आगाे नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगब...

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु

बंगलादेशको एक खाद्यान्न उद्योगमा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

बंगलादेशमा उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु

बंगलादेशको राजधानीको रुपगञ्ज क्षेत्रमा बिहीबार एक उद्योगमा आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । ६ तालको एक उद्योगमा भएको आगलागीमा ४० जनाको मृत्युसँगै ३० जना घाइते भएका छन् । माथिल्लो तलामा आगलागी भई भाग दौड मच्चिदा धेरै मानिसको ज्यान गएको हो । अझै उद्योगभित्र केही मानिस फसिरहेको बताइएको छ ।

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु

वीरगन्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुर्य मजदुरको मृत्यु भएको छ । फर्निस आयल राखेको ट्याङ्की पड्किएर आगलागी हुँदा भारतको विहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो । आगलागीमा अन्य तीन जना घाइते भएका छन् । शनिवार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा […]

जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यु, चार घाइते

काठमाडौं : बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई मजदुरको मृत्यू भएको छ।आज बेलुकी करिब साढे सात बजेतिर भएको आगलागीबाट दुई भारतीय मजदुरको घट्नास्थलमै मृत्यु भएको हो। प्रहरीकाअनुसार घटनामा चार मजदुर घाइते भएका छन्।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। मृत्यू हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारणका ४० वर्षीय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतो रहेको प्रहरील

फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति

खोटाङ / फर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा रु ५० लाख बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा रु ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । स्थानीय हर्कराज राईले सञ्चालन गर्नुभएको फर्निचर उद्योगमा विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान... The post फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बढीको क्षति appeared first on Purbeli News.