भैरहवा- गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले सत्ता र पार्टी सहज रूपमा सञ्चालन गर्न एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी सभापति हुनुपर्ने बताएका छन्। बुधबार भैरहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री खाँणले प्रधानमन्त्री र पार्टी सभापति एकै जना भए सत्ता सञ्चालन गर्न सजिलो हुने र आन्तरिक किचलो समेत नहुने बताए। गृहमन्त्री खाँणले तराई मधेशमा रहेको […]