शेखर कोइराला पार्टी सभापति भएको हेर्ने चाहना छः चन्द्र भण्डारी

१४ मंसिर, नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट डा.शेखर कोइराला सभापति बनेको हेर्ने चाहना रहेको बताए । कांग्रेस नवलपरासीको प्रथम सम्मेलनमा नेता भण्डारीले कसैले उफ्रेर मात्रै सभापति हुन नसक्ने बताए । ‘सभापति बन्छु भनेर उफ्रेर हुँदैन । जनता र कार्यकर्ताले पट्याएको व्यक्ति हुनुपर्छ’, भण्डारीले भने । वर्तमान र भविष्यलाई सही ढंगले […]

सम्बन्धित सामग्री

गगन थापा पुगेपछि सुरु भयो कोइराला निकट नेताहरूको भेला, को को सहभागी छन्?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ। महामन्त्री गगन थापा पुगेपछि भेला सुरु भएको हो।भेलामा थापा निकै ढिला पुगेका थिए। पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले आफूपक्षीय भेला राखेका हुन्। बत्तीसपुतलीस्थित अनुपम फूडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको छ।अहिले भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा. चन्द्र भण

चुनाव हार्ने 'डाक्टर'हरू

काठमाडौं : नेकपा एमालेका नेता डा. भीम रावल पार्टीको दशाैं महाधिवेशनमा अध्यक्ष पदमा पराजित भए। रावल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पराजित भए।एमालेमा भीम रावलबाट सुरु भएको डाक्टर नेताहरूको पराजयको यात्रा कांग्रेसमा महामन्त्रीको मत गणना सकिदासम्म पाँच जना पुगेको छ। नेपाली कांग्रेसको सभापति पदमा डा. शेखर कोइराला पराजित भए। उनी शेरबहादुर देउवासँग पराजित भएका हुन्।यस्तै डा. चन्द्र भण्डारी कांग्रेसकै उपसभापति पदमा पराजित भए। भण्डारी कोइरालाकै प्यानलबाट उपसभापतिमा उम्मेदवार बनेका थिए। तीन जना डाक्

उपसभापतिको मतगणना : ९ सय मत गन्दा चार जनाबीच कडा टक्कर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र महेश आचार्य, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी श

उपसभापतिको मतगणना : १२ सय मतपत्र गन्दा धनराजको अग्रता

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह

उपसभापतिको मत गणना : कसले लिए अग्रता ?

कांग्रेस उपसभापति पदको मतगणना शुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना शुरु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापतिको मतगणना तीन ठाउँमा गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन् । जसमा सभापति शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी, […]

उपसभापति पदको मतगणना सुरु

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह

नेपाली कांग्रेसको सभापति र महामन्त्रीमा ६/ ६ जनाले दिए उम्मेदवारी

मंसिर २५, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा छ जनाले उमेदवारी दिएका छन् । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका हुन् ।  निर्वाचन समितिका अनुसार नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । यसैगरी उपसभापतिमा विजय गच्छदार,सुजाता कोइराला, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी र दिव्यश्वरी शाहले मनोनयन दर्ता गराएका छन् । गच्छदार र खड्का देउवाको प्यानल हुन् भने गुरुङ र भण्डारी कोइरालाको प्यानल, सुजाता कोइराला प्रकाशमान सिंह प्यानल र दिव्यश्वरी शाहले विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिएको बुझिएको छ ।

कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवाले भर्खरै उम्मेदवारी दर्ता गराएसँगै सभापतिमा उम्मेदवारी गर्नेको संख्या ६ पुगेको हो।नेपाली कांग्रेसका नेताहरु डा शेखर कोइराला विमलेन्द्र निधि प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।चन्द्र भण्डारी र धनराज