होटलमा चेकजाँच नगर्न आग्रह गर्दै घुस दिने सञ्चालक प्रहरीको फन्दामा

२३ माघ, काठमाडौं । आफ्नो होटलमा चेकजाँच नगरिदिनु भन्दै प्रहरीलाई घुस दिन खोज्ने व्यक्ति नै प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी वृत, जनसेवाको प्रहरी टोलीले होटल तथा लजमा चेकजाँच गर्ने क्रममा घुस दिएर होटलमा छापा नमार्न अनुरोध गर्ने श्री गुरु होटलका सञ्चालक भरतपुर महानगरपालिका–१० घर भइ सुन्धारामा होटल सञ्चालन गर्दै …