मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला, दुईजना पक्राउ

काठमाडौंको महाराजगञ्जमा मोटरसाइकल चेकजाँच गर्दा ट्राफिक प्रहरीले लागुऔषध फेला पारेको छ । गएराति नारायणगोपाल चोकबाट सुकेधारातर्फ जाँदै गरेको लु ४० प ४१५० नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागुऔषध फेला परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक २६ वर्षीय आशिक कुमालको साथबाट प्रहरीले ४८ पिस फेनारगन,  ४८ पिस डाइजेपाम र ४८ पिस नुफ्रिन सिरिन्ज बरामद गरेको छ ।महाराजगञ्ज चोकबाट प्रहरीले नवलपरासी मध्यबिन्दु नगरपालिका–७ घर भई सुकेधारा बस्ने आशिक कुमाल र मोटरसाइकल पछाडि स

सम्बन्धित सामग्री

लागुऔषसहित दुईजना पक्राउ

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध हतियार तथा लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पर्नेमा इलाम जिल्लाको इलाम नगरपालिका–९ बस्ने ४१ वर्षीय चिरञ्जीवी सिन्चुरी र नवलपुरको कावासोती नगरपालिका–२ बस्ने ३१ वर्षीय लेखबहादुर कार्की रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन […]

लागुऔषधसहित दुईजना पक्राउ

जनकपुरधाम- सिरहामा प्रतिबन्धित लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। सोमबार राति २ जना सवार रहेको मोटरसाइकलमा लागुऔषध ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, गोलबजार समेतको टोलीले दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। सिरहाको गोलबजार नगरपालिका वडा नं. ४ स्थित पूर्व-पश्चिम लोकमार्गको आर्या होटल अगाडि सडकखण्डमा […]

गाँजासहित सिरहाबाट दुईजना पक्राउ

जनकपुरधाम – लागुऔषध गाँजासहित सिरहाबाट दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–१ मुक्सार टोलका ३४ वर्षीय राम सागर साह र ३० वर्षीय चंखु सदाय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। शनिबार राति करिब सावा एक बजे इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टीबाट खटिएको प्रहरीको गस्ती टोलीले धनगढीमाई नगरपालिका–१४ हात्तीढुङ्गामा स ३ प ७७९६ नम्बरको […]

दाङमा ब्राउनसुगरसहित दुईजना पक्राउ

दाङ – दाङमा लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। जिसीको घरबाट अवैध रूपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी […]

ब्राउनसुगरसहित दुईजना पक्राउ

बानियानि, २९ फागुन । झापाको अर्जुनधारा र मेचीनगर नगरपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित शनिबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा–४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशीलाई शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची […]

सर्लाहीमा गाँजासहित दुईजना पक्राउ

सर्लाही : सर्लाहीमा एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।आज लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको हो।पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र गाडीमा सवार मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय स

७२ केजी गाँजासहित दुईजना पक्राउ

इटहरी उपमहानगरपालिका–२० तरहराबाट ७२ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । आइतबार करिब साढे १२ बजे राती इटहरी– धरान सडक खण्डको तरहरामा चेक जाँचको क्रममा उनीहरुलाई सो परिमाणको...

कञ्चनपुरमा लागु औषधसहित दुईजना पक्राउ

१० भदौ, धनगढी । कञ्चनपुरमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-६ बसपार्क नजिकै विद्युत कार्यालय अगाडिबाट लागुऔषध खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-५ का ३३ वर्षीय सुरेन्द्रराज भट्ट र भीमदत्त नगरपालिका–३ का २८ वर्षीय प्रकाश औजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज […]

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

२० साउन, मकवानपुर। मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको […]

पाँच किलो गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ-५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन्। उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ-५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमा