लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला धोबिनी गाउपालिका २ घर भएका २६ बर्षिय दिवाकर कुमार साह रहेका छन । भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकलका चालकलाई चेकजाँच गर्दा १३ सय ५० एम्पुल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित सामग्री

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

कैलाली – कैलालीमा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २६ वर्षीय हरिश कार्की रहेका छन् । उनको साथबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सो पदार्थ […]

लागुऔषध सहित एक जना पक्राउ

महोत्तरी – प्रहरीले लागुऔषध सहित एक जनालाइ पक्राउ गरेको छ। प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरूपसहित बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई प्रहरिले पक्राउ गरेको हो। कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाई प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध […]

लागुऔषध सहित बर्दिबासका एक जना पक्राउ

प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध एक्सीपलन साइरुपसहित महोत्तरीका बर्दिबास-६ का २५ वर्षीय संजय परियारलाई  प्रहरीले  पक्राउ गरेको हो ।  कठुधारस्थित माइस्थान सम्सी सडक खण्डमा अस्थाइ प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले  जनाएको छ ।उनलाई जिल्ला अदालत जलेश्वरबाट लागुऔषध मुद्दामा ५ दिन  म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भईरह

लागुऔषध सहित एकजना पक्राउ

मोरङ : मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन्।आज दिउँसो साढे ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाइट्रोसन ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

लागुऔषध सहित एकजना पक्राउ

जनकपुरधाम : धनुषाबाट ४९ थान डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकजकुमार गुरमैता रहेकाे सशस्त्र प्रहरी व्यास क्याम्पले जानकारी दिएको छ। गुरमैताका साथबाट ४९ थान सय एमएलको डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध फेला परेको छ।मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित बल्हागोठस्थित सीमा इलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज९

पोखराबाट लागुऔषध सहित एक जना पक्राउ

पोखराबाट लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा –३० गगनगौंडा पावर हाउसमा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –५ का रामसेवक लोधका ३७ वर्षिय छोरा हरिहर लोध रहेको प्रहरीले जनाएको छ ।पोखरामा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधको साथबाट डाईजाप

लागुऔषध सहित दुई जना पक्राउ

मोरङ / मोरङ बिराटनगर-१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी... The post लागुऔषध सहित दुई जना पक्राउ appeared first on Purbeli News.

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

मोरङ / मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन । उनलाई शनिवार विशेष सुराकका आधारमा स्पास्माे-प्राेक्सिभाेन-१६९ ट्याब्लेट, इनट्राभेट-१५ ट्याब्लेट, निट्जाकेयर-२० ट्याब्लेट र डाइलेक्स-डिसि-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । उनि उपर... The post प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ appeared first on Purbeli News.

लागुऔषध सहित ३ जना पक्राउ

मोरङ / मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर-१६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक-६ एम्पुल, एभिल-६ एम्पुल, डाईजेलाब-६ एम्पुल र फेनारगन-६ एम्पुल सहित पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट... The post लागुऔषध सहित ३ जना पक्राउ appeared first on Purbeli News.