हेटौंडा : मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।हेटौंडा उपमहानगरपालिका–४ मा प्रहरीले चेकजाँच गर्ने क्रममा सोही ठाउँका अनिलकुमार तामाङ र हेटौंडा–१० बसपार्कमा छड्के गर्दा अनिश तामाङलाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार प्रहरीले बा.२४ प ४५९५ को मोटरसाइकल चेकजाँच गर्ने क्रममा हेटौंडा–४ का ३४ वर्षीय अनिलका साथबाट लागुऔषध नाइट्रोभेट ४८ ट्याब्लेट फेला परेको थियो।त्यस्तैगरी हेटौंडा बसपार्कमा प्रहरीले चेकजाँच गर्दा बारा घर भ