प्रशिक्षक कोम्यान भन्छन् : बार्सिलोनालाई लिग जित्न गाह्रो

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो क्लबलाई यस सिजनको स्पेनी ला लिग जित्न निकै गाह्रो हुने स्वीकार गरेका छन् । लिगमा मंगलबार कमजोर आइबरसँग १–१ को बराबरी खेलेपछि उनले यस्तो भनेका हुन् ।

सम्बन्धित सामग्री

फ्रान्सेली प्रशिक्षक भन्छन् : विश्वकप जित्न एक कदम अघि बढ

२९ मंसिर, काठमाडौं । फ्रान्सका प्रमुख प्रशिक्षक डिडिएर डेसच्याम्पले बुधबार विश्वकप सेमिफाइनलमा मोरक्कोलाई हराएपछि लगातार दोस्रोपल्ट विश्वकप उपाधि जित्न आफ्नो टिम एक कदम अघि बढ्नुपर्ने बताएका छन् । साविक विजेता फ्रान्सले मोरक्कोविरुद्ध डिफेण्डर थियो हर्नाण्डेजको गोलमार्फत पाँचौं मिनेटमै अग्रता बनाएको थियो । ७९औं मिनेटमा सब्स्टिच्युड कोलो मुआनीको गोलसँगै फ्रान्सले पछिल्लो सात संस्करणमा चौथोपल्ट फाइनलमा स्थान […]

‘युरोपा लिग कठिन हुनेछ’ – बार्सिलोना प्रशिक्षक जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दावेदार टोली रहेपनि उपाधि जित्न भने कठिन हुने बताएका छन् । च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सिमित भएको हो । बार्सिलोना सम्मिलित समूहबाट बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्यो । इन्टर मिलान दोस्रो […]

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर […]

प्रशिक्षक कुमार थापाद्वारा राजीनामाको घोषणा

काठमाडाैँ –  नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् । उनले खेलाडी ले शतप्रतिशत प्रयास गरे पनि सफल हुन नसकेको बताए।

चेल्सीका प्रशिक्षक टुचेल भन्छन् : हामी मात्र जित्न लायक थियौं

३० साउन, काठमाडौं । चेल्सीका प्रशिक्षक थोमस टुचेलले टोटनहम विरुद्धको खेलमा आफ्नो टिम मात्र जितको लायक भएको बताएका छन् । स्टामफोर्ड ब्रिजमा भएको लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउनुपरको थियो । ह्यारी केनले इन्जुरी टाइमको छैटौँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो । ‘मेरो विचारमा टोटनहमको […]

क्रिकेट प्रशिक्षक पुबुदु प्रदर्शनमा खुसी, जित्न नसकेकोमा दु:खी

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेले पपुवा न्यूगिनी पीएनजी सँगको प्रदर्शनले खुसी भए पनि खेल जित्न नसकेकोमा दुख लागेको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै पुवुदुले भने खेल जित्न नसकेकोमा दुखी छु । ‘समग्रमा मैंले जे हेरिरहेको छु, दुई खेलमा त्यसमा म खुशी […]

माधव नेपालको पार्टीलाई चुनाव जित्न दिन्नौँ : महासचिव पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्न नदिने बताएका छन् । अखिल नेपाल महिला सङ्घले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पोखरेलले एकीकृत समाजवादी भविष्यमा अस्तित्व नै नरहने अवस्था सिर्जना गर्ने बताएका हुन् । ‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका […]

नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

युभेन्टसका प्रशिक्षक पिर्लो बर्खास्त

इटालियन क्लब युभेन्टसले आफ्ना मुख्य प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेको छ। पछिल्लो सिजन पिर्लोले कार्यभार सम्हाले पछि युभेन्टसले लिग जित्न त सकेन नै शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको यात्रा सुरक्षित गर्न पनि लिगको अन्तिम खेलसम्मै कुर्नुपरेको थियो। उनको नेतृत्वमा युभेन्टसले सुपर कप र कोपा इटालिया भने जितेको थियो। अघिल्लो समरमा…