प्रशिक्षक कुमार थापाद्वारा राजीनामाको घोषणा

काठमाडाैँ –  नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक कुमार थापाले राजीनामाको घोषणा गरेका छन्। उनले उपाधि जित्न नसकेकोमा क्षमा माग्दै राजीनामा दिएका हुन् । उनले खेलाडी ले शतप्रतिशत प्रयास गरे पनि सफल हुन नसकेको बताए।