क्रिकेट प्रशिक्षक पुबुदु प्रदर्शनमा खुसी, जित्न नसकेकोमा दु:खी

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दसानायकेले पपुवा न्यूगिनी पीएनजी सँगको प्रदर्शनले खुसी भए पनि खेल जित्न नसकेकोमा दुख लागेको बताएका छन् । त्रिवि क्रिकेट मैदानमा पीएनजीसँग ६ विकेटले हारेपछि पत्रकारसँग कुरा गर्दै पुवुदुले भने खेल जित्न नसकेकोमा दुखी छु । ‘समग्रमा मैंले जे हेरिरहेको छु, दुई खेलमा त्यसमा म खुशी […]

सम्बन्धित सामग्री

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आफूले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । आफूलाई क्यानले कुनै दबाब वा केही नभनेको पनि बताएका छन् ।  राजीनामा दिँदा आफू दु:खी भएको बताउँदै...