नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं

१६ भदौ, काठमाडौं । नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतसँग हुने दुवै खेल जित्नैपर्ने बताएका छन् । साफ च्याम्पियन्स लिगको तयारीमा रहेका नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । त्यसको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक अल्मुताइरीले दुवै खेल हार्नुको अर्थ हामीले साफ हार्छौं भन्ने […]

सम्बन्धित सामग्री

राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले साफ च्याम्पियनसिपमा टोलीले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताएका छन् । नेपाल विहीबार फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेपछि शुक्रबार भारत पुगेको थियो । त्यसयता टोलीले बेंगलोरमै रहेर नियमित प्रशिक्षण गरेको छ । प्रशिक्षक अनेसेले साफ च्याम्पियनसिप २०२३ को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा […] The post राम्रो नतिजा ल्याउनेमा प्रशिक्षक अनेसे आशावादी first appeared on Hamro Khelkud.

साफ यू-१७ फाइनल : नेपाल र भारत भिड्दै

काठमाडौं : साफ यू-१७ फाइनल खेलमा आज नेपाल र भारत भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स स्टेडियममा साँझ सवा ७ बजे खेल सुरु हुनेछ। प्रतियोगितामा दोस्रो पटक यी दुई टोलीबिच प्रतिस्पर्धा हुँदैछ। यसअघि समूह चरणमा नेपालले भारतलाई हराउँदै समूह विजेता बनेको थियो। नेपाली टोलीका प्रशिक्षक उर्जेन श्रेष्ठले फाइनल खेलमा कडा प्रतिस्पर्धा हुने बताएका…

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । दुई देशबीचको खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदानमा बेलुका सवा सात बजे सुरु हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो । मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको आजको खेल नेपाली समर्थकका लागि विशेष रहने बताएका छन् । आजको खेल नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण छ । भारतलाई हराउन सकेमा नेपाल शीर्ष स्थानमा उक्लिनेछ । नेपाललाई हराएमा भारतको फाइनल पुग्ने सम्भावना बलियो हुनेछ । नेपालले जितेमा नेपाल र बङ्लादेश फाइनलमा पु...

साफ च्याम्पियनसीप खेल्न नेपाली महिला टोली भारत प्रस्थान, पहिलो खेल मार्च १५ मा

काठमाडौं । भारतमा आयोजना हुने साफ अण्डर एटिन महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । च्याम्पियनसिपका लागि अण्डर एटिन टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नुभएको थियो । खेल भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुने छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको […]

भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध

काठमाडौं । साफ च्याम्पियनसिपको फाइनलमा पुगेको टोली भारत र नेपालबीचको फाइनल खेल आज राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा हुँदैछ । तर यो फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र भारतका प्रशिक्षक स्टिमाच दुबैमाथि प्रतिबन्ध लागेको छ । साफ नियमावलीमा रातो कार्ड पाएमा मात्र अफिसियलले अर्को खेल गुमाउने उल्लेख छ । तर लिग […] The post भारतविरुद्धको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अलमुताइरीमाथि प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

साफ फाइनल : नेपाल र भारत दुवैका लागि कठिन

काठमाडौं : १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधी भिडन्त नेपाल र भारत दुवैका लागि कठिन हुने देखिएको छ। दुवै देशका प्रशिक्षकले एक अर्का टिमलार्ई बलियो प्रतिद्वन्द्वीका रुपमा चित्रण गर्दै खेल कठिन हुने प्रतिक्रिया दिएका हुन्।नेपाली टोलीका प्रशिक्षक किरण श्रेष्ठले भारतसँगको खेल त्यत्ति सजिलो नहुने बताएका छन्। खेलको अघिल्लो  दिन उनले भारत विरुद्धको खेललाई ठूलो खेलको संज्ञा दिँदै नेपालले यो खेललाई अवसरका रुपमा लिने बताए।उनले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख ग

भारत बलियाे टिम हाे, तर हामी डराउँदैनाै : मुख्य प्रशिक्षक अलमुताइरी

२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन हुने बताए । ‘भारत बलियाे टिम हाे तर यसकाे अर्थ हामी फाइट गर्दैनाैं भन्ने हाेइन । भारतलाई हामी […]

रिजल्ट बिर्सनुस्, खेलबाट खुशी छु : मुख्य प्रशिक्षक अलमुताइरी

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको बताएका छन् । दशरथ रंगशालामा आइतबार भारतसँगको खेल २-१ ले गुमाएपछि पत्रकार सम्मेलनमा उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘आज हामीले राम्रो खेल्यौं । रिजल्टलाई बिर्सनुस् म खुशी छु’ उनले भने […]