चेल्सीका प्रशिक्षक टुचेल भन्छन् : हामी मात्र जित्न लायक थियौं

३० साउन, काठमाडौं । चेल्सीका प्रशिक्षक थोमस टुचेलले टोटनहम विरुद्धको खेलमा आफ्नो टिम मात्र जितको लायक भएको बताएका छन् । स्टामफोर्ड ब्रिजमा भएको लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि बराबरीमा चित्त बुझाउनुपरको थियो । ह्यारी केनले इन्जुरी टाइमको छैटौँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा सकिएको थियो । ‘मेरो विचारमा टोटनहमको […]

सम्बन्धित सामग्री

डी मारियाका लागि उपाधि जित्न चाहन्छन् मेस्सी

काठमाडौं । ‘आज खेल सुरु हुनुभन्दा अगाडि मेस्सीले मेरा लागि फाइनल पुग्न चाहेको बताएका थिए। त्यो सुनेर मलाई निकै गर्व महसुस भयो। हरेक कुरा प्राप्त हुने सम्भावना रहनु र उनीहरूसँग (अर्जेन्टिना) प्राप्त गर्नु मेरा लागि घमन्ड गर्न लायक छ’, अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई हराएपछि विंगर एन्जेल डी मारियाले भनेका थिए। यो खेलमा […]

विल स्मिथलाई अस्कर जिताउने 'किङ रिचर्ड' को आँखा

सायद उनका आँखालाई अस्कर जित्न लायक कुनै विशेष चरित्र चाहिएको थियो । त्यो चरित्र जो उनीसँगै व्यक्तिगत रूपमा नजिकको होस् ।

‘बालोन डी’आर जित्न लायक पेनाल्टी’

स्पेनलाई टाइब्रेकरमा पराजित गरेर युरोकप फुटबलको फाइनल यात्रा तय गर्नुमा इटालीका लागि जोर्जिन्हो निर्णायक बने । निर्धारित तथा थप गरिएको समयको खेलमा १–१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । जोर्जिन्हो पाँचौँ पेनाल्टी प्रहारका लागि आएका थिए । उनले पेनाल्टीमा गोल गर्न सेक इटाली युरोकपको फाइनलमा, नसके नतिजा स्पेनलाई अवसर । जोर्जिन्होले आफ्नो स्थिरता […]

नेतृत्वको शैली र सफलता

राजनीतिमा नेतृत्वलाई एउटा अनौठो संयोग मानिन्छ । लोकतान्त्रिक व्यवस्थामा नेतृत्व स्थापित तबसम्म हुँदैन जबसम्म उनीहरूले मतदाताको विश्वास जित्न सक्दैनन् । अहिलेको उत्पादनमुखी विश्व अर्थ व्यवस्थामा नेतृत्वको सफलता मापन मतदाताको अपेक्षाअनुसार नेताहरूले कार्य गर्न सके कि सकेनन् भन्ने नै हो । विश्वका सफल नेताहरूको कार्यप्रणाली हेर्दा उनीहरूको भावनात्मक बुद्धिमत्ता क्षमता, लोकतान्त्रिक आधिकारिक अनुशिक्षण या सम्बद्ध शैलीहरूले नै सफल भएका देखिएका छन् । महात्मा गान्धी, भ्लादीमीर लेनिन, माओत्से तुङ, बाराक ओवामा लगायत अनेक नेताहरूको सानोभन्दा सानो काम पनि अहिले संसारले स्मरण गर्न थालेको छ । साँच्चै सफल राजनीतिक नेताहरूले आफ्नो समयको समाजलाई प्रतिनिधित्व गरेका हुन्छन् । तर केही नेता यस्ता पनि थिए, जसलाई संसारले शक्तिको भोको भनेर नामाकरण ग¥यो । व्यक्तिगत स्वार्थको कारण प्रजातन्त्रको उपहास गर्दै हुनै नसक्ने व्यवहारहरू प्रदर्शन गरे । सत्तालिप्सा, भ्रष्टलगायत कतिपय आफ्ना समयका शक्तिशाली राष्ट्रनायकहरू अहिले पनि जेलमा छन् भने कतिपय तानाशाहले त मृत्युदण्डसमेत पाए । जनताले गलत गर्नेलाई सजाय र असल नेताहरूलाई चिरस्थायी रूपमा सम्झन्छन् । सम्झन लायक नेतृत्व