नेपालमा हवाईजहाज भन्दा विमानस्थल धेरै

२० असार, काठमाडौं । नेपालको आन्तरिक उडानमा हवाईजहाजको तुलनामा विमानस्थलको संख्या अधिक पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार अहिले देशभर त्रिभुवन विमानस्थलसहित ५३ वटा विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । तर, ३३ वटा मात्र सञ्चालनमा छन् । २० वटा विमानस्थलमा जहाज उड्दैनन् । यता, आन्तरिक उडानमा हवाईजहाजको संख्या भने ५२ वटा रहेको […]

सम्बन्धित सामग्री

मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

२१ वटा विमानस्थल अलपत्र, दुर्गममा उडान गर्न उपयुक्त जहाज नै छैनन्

काठमाडौं : कालिकोटवासीले गाउँमाथिको आकाशमा हवाईजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो। जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज नै चढेर देशै छाडेर विदेशिए। तर करिब चार दशकयता कालिकोटको आकाशमा कुनै जहाज उडेको छैन। कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण वि.सं २०४२ सालमा शुरु भएको हो। ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर धावनमार्गमा अहिलेसम्म कुनै पनि हवाईजहाज उत्रिएको छैन।&nb

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः समय दुईमहिना मात्रै, तर सबै काम बाँकी

आगामि जनवरी एकलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुइमहिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ। तर, प्राधिकरणले झन्डै तीनमहिना अघि विम...

चिटिक्क परेको विमानस्थल हेरेरै चित्त बुझाउँदैछन् गुल्मीबासी

करोडौंको लगानीमा पाँच वर्षअघि नै निर्माण सम्पन्न भएको गुल्मीको सिमीचौर विमानस्थल अझै संचालनमा आएको छैन । स्थानीय विमानस्थल हेरेरै चित्त बुझाउन बाध्य छन् । ३३ करोड रुपियाँभन्दा बढी लगानीमा सम्पूर्ण पूर्वाधार तयार भएर रङरोगन गरिसकिएको यो विमानस्थलमा आजभोलि हवाईजहाज हैन मानिसहरु घुम्न आउने गरेका छन् । विमानस्थल संचालनमा नहुँदा निर्माण भएका पूर्वाधार बिग्रिने अवस्थामा पुगेका …

दुई महिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको  विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्द

दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

मङ्गलबारे । इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न […]

पोखरा एयरपोर्टको एक्स-रे : कहिले उड्ला अन्तर्राष्ट्रिय हवाईजहाज ?

पोखरा, १२ पुस : क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिभाषित गरिएको पोखराको निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरमा वृद्धि भएको छ । आईकाओले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल मात्रै व्यवस्था गरेकोले पोखरा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेको हो । स्तर फेरिए पनि थप संरचना बनाइएको भने होइन । २०७३ सालदेखि निर्माण सुरु भएको विमानस्थलबाट तोकिएको समयमै उडान हुने सम्भावना क्षीण हुँदै […]

विराटनगर विमानस्थल बिहीबार साँझसम्म बन्द

विराटनगर : बाढी पसेर विमानस्थलमा रोकिएका बुद्ध एयर र श्री एयरका एक एक हवाईजहाज भोलि (बिहीबार) साँझसम्म  विराटनगरमै रहने भएका छन्।विराटनगर विमानस्थल कार्यालयले बिहीबार साँझ ५ बजेपछि मात्र उडान शुरु गर्ने भएपछि दुवै जहाज त्यहीँ रोकिने भएका हुन्।नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार दिउँसो वायुसेवा कम्पनीहरूलाई विमानस्थल बन्द रहने समय जानकारी दिएको छ।सोहीअनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानसमेत रद्द गरेका छन्। यसअघि बुधबारका लागि निर्धारित उडान रद्द गरिएका थिए।