पोखरा एयरपोर्टको एक्स-रे : कहिले उड्ला अन्तर्राष्ट्रिय हवाईजहाज ?

पोखरा, १२ पुस : क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा परिभाषित गरिएको पोखराको निर्माणाधीन विमानस्थल अन्तर्राष्ट्रियस्तरमा वृद्धि भएको छ । आईकाओले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल मात्रै व्यवस्था गरेकोले पोखरा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेको हो । स्तर फेरिए पनि थप संरचना बनाइएको भने होइन । २०७३ सालदेखि निर्माण सुरु भएको विमानस्थलबाट तोकिएको समयमै उडान हुने सम्भावना क्षीण हुँदै […]

सम्बन्धित सामग्री

पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल ! यस्तो छ हिसाबकिताब

क्यानडाका एकजना विद्यार्थीका अनुसार उनी पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्दछन् । पैसा जोगाउनका लागि हवाईजहाज चढेर स्कुल आउजाउ गर्ने भन्ने कुरा सुन्दा अचम्म लाग्नु र पत्यार नै नलाग्नु स्वभाविकै हो । दैनिक रुपमा जहाजको भाडा खर्च हुँदा पनि कसरी पो पैसा बचत होला र ? तर ती विद्यार्थीको हरहिसाब भने अलग्गै छ […]

नशामा लट्ठ अमेरिकीले परिचारकलाई टोकेपछि हवाईजहाज टोकियो फिर्ता

टोकियो : अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को हवाईजहाजका परिचारकलाई नशामा लट्ठ रहेका एक अमेरिकी यात्रुले टोकेपछि सो हवाईजहाज टोकियो नै फर्काइएको जापानी वायुसेवा कम्पनीले बुधवार जनाएको छ।एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार मादक पदार्थ सेवन (मापसे) गरेका ५५ वर्षीय एक अमेरिकीले चालक दलका सदस्यको पाखुरामा टोकेका थिए।एएनएका अनुसार उक्त घटनापछि १५९ जना यात्रुसहित अमेरिकातर्फ उडिरहेको हवाईजहाजलाई फर्काएर चालक दलले हानेदा विमानस्थलमा उतारेका थिए।जापानी प्रसारक टीबीएसका अनुसार ती यात्रुल

कक्षा १० मा अध्ययनरत सबिनले उडाए ‘नमुना हवाईजहाज’

झापाकाे बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् ।

राजारानीको बगैंचा, हेलिकोप्टर र हवाईजहाज हस्तान्तरण हुँदै

काठमाडौं । नारायहिटी दरबार संग्रहालयले आजबाट रानी ऐश्वर्याको निजी फूलबारी र राजपरिवारले प्रयोग गरेका हेलिकप्टर र हवाईजहाज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गर्ने भएको छ । आज नेपाली सेनाले हवाईजहाज र हेलिकप्टर हस्तान्तरण गरेलगत्तै सबैका लागि अवलोकनका लागि खुला गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक […]

भिक्टोरिया तालमा हवाईजहाज डुब्दा १९ जनाको मृत्यु

काठमाडौँ- भिक्टोरिया तालमा आइतबार भएको हवाईजहाज दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । तान्जानियाका प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको विमान भिक्टोरिया तालमा डुबेको बताएका छन् । ‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्’ बुकोबा विमानस्थलको भ्रमण गरेपछि प्रधानमन्त्रीले बताएका छन् । यस विमान यात्रामा रहेका ४३ यात्रु […]

म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण

एजेन्सी – विश्व तथा अर्जेन्टिनी महान् फुटबल हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनालाई समर्पित गरिएको हवाईजहाज अनावरण भएको छ । यसै वर्षको अन्त्यतिर एसियाली राष्ट्र कतारमा हुने फिफा विश्वकप २०२२ को यात्रा सुरु हुनु अघि म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण गरिएको हो । ट्यांगो डी १०एस – अर्जेन्टिनाको फिनटेक कम्पनीद्वारा आर्थिक सहयोग गरेको १२ सिट क्षमताको विमान […]

चीनमा हवाईजहाज दुर्घटना - बाेइङ ७३७ मोडलका सबै जहाज 'ग्राउन्डेड'

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो ।अहिलेसम्म दुर्घटनाको कारण र ज्यान गुमाउनेको सङ्ख्याबारे खुल्न सकेको छैन । उद्धारकर्ताहरूले बाँचेको कुनै सङ्केत नदेखिएको बताएका बीबीसीले जनाएको छ ।युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज जमिनमा खसेपछि आगो लागेको देखिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिनुभएक...

चीनमा १ सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटना

चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । हवाईजहाज युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको थियो । जहाज दुर्घटना भएपछि जङ्गलमा आगो लागेको देखिएको र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

जब यात्रुले बाजुरामा हवाईजहाज धकेले!

धनगढी : बाजुराको कोल्टी विमानस्थलमा बुधबार एउटा रोचक दृश्य देखियो, जहाँ यात्रुहरूले हवाईजहाज धकेलिरहेका थिए।एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरको हवाईजहाजको टायर पड्किएको थियो। ‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो। जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो,’ यात्रु खगेन्द्र खड्काले भने, ‘त्यसपछि हामीले उक्त हवाईजहाजलाई धकेलेर साइड लगायौं।’अहिले खड्का अर्को हवाईजहाज चढेर धनगढी आइपुगेका छन्। उनका अनुसार तारा एयरको हवाईजहाजलाई यात्रु र स

रसियामा १७ जना यात्रु बोकेको हवाईजहाज बेपत्ता

एजेन्सी। रसियामा १७ जना यात्रु बोकेको एक हवाईजहाज साइबेरियाको लागि उडान गरिरहँदा हराएको छ। रसियाको आपत्तकालिन सेनाको प्रादेशिक निकायका अनुसार एन २८ नामको हवाईजहाज शुक्रबार साइबेरियाको लागि उडान गरिरहँदा बेपत्ता भएको हो। उक्त उडानमा तीन जना चालक दलका सदस्यसहित १४ यात्रु छन्, जसमा चार बालबालिका रहेका छन्।