मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान बन्द

काठमाडौँ : मौसम बिग्रिँदा लुक्ला र फाप्लुमा उडान अवरुद्ध भएको छ। हिजो (शनिवार) देखि मौसम बिग्रिँदा सोलुखुम्बुका लुक्ला र फाप्लु विमानस्थलमा हवाईजहाज उडान र अवतरण हुन सकेका छैनन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले काठमाडौँको त्रिभुवन विमानस्थलमा उडान र अवतरण नरोकिए पनि हिमाली जिल्लाका विमानस्थल लुक्ला र फाप्लुमा विमान उडान र अवतरण हुन नसकेको जनाएको छ।विमानस्थलमा भिजिबिलिटी नहुँदा उडान र अवतरण हुन नसकेको हो। उडान नहुँदा ती ठाउँमा पर्यटक अलपत्र परेका छन्। अहिले कोशी र मधेश प्रदेशबाहे

सम्बन्धित सामग्री

रामेछाप–लुक्ला उडान सुरु

रामेछापको विमानस्थलबाट सोलुको लुक्ला विमानस्थलमा दैनिक उडान सुरु भएपछि रामेछापमा विदेशी पर्यटकको चहलपहल बढेको छ। वसन्त ऋतुको आगमनसँगै यो सिजनको हवाइ उडान सोमबारदेखि नियमित रूपमा सुरु भएको छ। अहिले विदेशी पर्यटक...

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।...

भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिँदा यात्रुहरू अलपत्र

लुक्ला एयरपोर्टमा नियमित उडान रोकिँदा यात्रुहरू अलपत्र परेका छन्। भिभिआईपी मोमेन्ट भन्दै लुक्ला एयरपोर्टमा उडान रोकिएको यात्रुहरूले गुनासो गरेका छन्।...

रामेछापको मन्थलीबाट सोलुखुम्बु–लुक्ला उडान सुरु

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु–लुक्ला उडान हुने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु–लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।उनका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माणकार्य विस्तार भइरहेक

अब मन्थलीबाट सोलुखुम्बु-लुक्ला उडान हुने

काठमाडौँ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु-लुक्ला उडान हुने भएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु-लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। प्राधिकरणको निर्णयअनुसार रामेछाप-लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा सुविधाका लागि विमानस्थल निर्माण कार्य विस्तार […]

लुक्ला उडान अब मन्थलीबाट

रामेछाप – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको लुक्ला उडान अब रामेछापको मन्थली विमानस्थलबाट हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले केही समय अगाडि नै काठमाण्डाै–लुक्ला उडानलाई मन्थली विमानस्थलबाट रामेछाप–लुक्ला उडान सुरु गर्ने निर्णय गरेको हो । प्राधिकरणको निर्णयअनुसार रामेछाप–लुक्ला उडानका लागि विमानस्थलमा आवश्यक पर्ने संरचना तथा सेवा, सुविधाका लागि विमानस्थल निर्माणको काम भइरहेको छ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले समेत असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु...

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप–लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि रु १२ हजार दुई सय ७५, नेपालीका लागि रु पाँच

रामेछाप–लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन्।

रामेछाप-लुक्ला उडान गर्दै निजी हवाई कम्पनी

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार […]

वर्षाले आन्तरिक उडान प्रभावित : पोखरा, लुक्ला र नेपालगञ्जमा उडान हुन सकेन

काठमाडौँ । मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए । अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।