२१ वटा विमानस्थल अलपत्र, दुर्गममा उडान गर्न उपयुक्त जहाज नै छैनन्

काठमाडौं : कालिकोटवासीले गाउँमाथिको आकाशमा हवाईजहाज उडेको देख्न नपाएको ३८ वर्ष भयो। जहाज आउला भनेर बाटो हेर्दाहेर्दै कति बुढा भए त कतिले त्यहाँबाट नभएर काठमाडौंबाट जहाज नै चढेर देशै छाडेर विदेशिए। तर करिब चार दशकयता कालिकोटको आकाशमा कुनै जहाज उडेको छैन। कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थलको निर्माण वि.सं २०४२ सालमा शुरु भएको हो। ३८ वर्ष लगाएर विमानस्थल त बन्यो तर धावनमार्गमा अहिलेसम्म कुनै पनि हवाईजहाज उत्रिएको छैन।&nb

सम्बन्धित सामग्री

विमानस्थल बन्यो, ‘चिलगाडी’ उडेन

कालिकोटको नरहरिनाथ गाउँपालिकास्थित सुनथराली विमानस्थल ३८ वर्ष लगाएर निर्माण गरी सकिए पनि जहाज उडान अवतरणको टुंगो भने छैन। विमानस्थल निर्माण आयोजनाले धावनमार्गमा कालोपत्रे गरी रंगरोगनको कामसमेत सम्पन्न गरेको छ।...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू

१ माघ, काठमाडौं । पोखरामा जहाज दुर्घटनामा परेपछि अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान पुनः सुरू भएको भएको छ । आइतबार बिहान ११ः५० मा सेती खोंचमा जहाज दुर्घटनामा परेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारको काम जारी छ । विमानस्थल कार्यालयका अनुसार दुर्घटना अगाडिसम्म पाइलटले एटीसीसँग सम्पर्क गरिरहेका थिए । त्यसपछि […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाए कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने […]

‘सबैको जहाज पार्क गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क होइन’

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘रत्नपार्क’ नभएको टिप्पणी गरेका छन्। मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको स्पष्टीकरण…

विमान कुर्दै बलेवा विमानस्थल

बागलुङ : लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल संचालनका लागि धावनमार्ग कालोपत्रे गरिएको छ।धावनमार्ग कालोपत्रे भएपछि बलेवावासीमा नियमित रुपमा जहाज उडान हुने आशा पलाएको छ। २६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाले वि.सं. २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा ल्याएकाे थियो।नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान गरे पनि नियमित संचालनमा आउन सकेन। धावनमार्ग कच्ची हुँदा विमान संचालनमा समस्या आएपछि अहिले विमानस्थल कालोपत्रे गरिएको हो।धावन मार्गमा बर्षातको समय हि

बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ वटा जहाज राखेर उडान गर्ने

काठमाडौँ । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विमानस्थलमा ५ वटा जहाज राखेर राष्ट्रिय/अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गरेको छ । अहिले काठमाडौँलाई हव मानेर कम्पनीले आन्तरिक तथा बाह्य उडान गरिरहेको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको […]

खोलाको पानी पसेपछि विराटनगर विमानस्थल जलमग्न, सबै उडान स्थगित

काठमाडौँ । भैरहवापछि सर्वाधिक उडान हुने काठमाडौँ बाहिरको विराटनगर विमानस्थल दुई वटा खोलाको पानी पसेपछि बन्द भएको छ । विमानस्थल कार्यालयका प्रमुख उत्सव खरेलका अनुसार, विमानस्थलभित्र सबै स्थान जलमग्न भएको छ । ‘विमानस्थल छिर्ने गेटेदेखि लिएर, जहाज पार्किङ क्षेत्र, धावनमार्ग, कर्मचारी क्वार्टर जलमग्न छ,’ खरेलले भने, ‘यहाँ भित्र कम्तीमा ३ देखि ६ फिटसम्म पानी जमेको […]

हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।

नियमित उडान रोकिएपनि आज ९ अन्तर्राष्ट्रिय उडान-अवतरण

२४ वैशाख, काठमाडौं । बिहीबार रातीबाट नेपालमा नियमित अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएको छ । आन्तरिक उडान भने यसअघि नै बन्द भएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार ९ वटा उडान-अवतरण हुँदैछन् । त्यसमध्ये तीन वटा जहाज बिहीबार राति विभिन्न गन्तब्यमा पुगेर काठमाडौं र्फकन लागेका हुन् । एउटा जहाज भारतबाट तोकिएको उडानअनुसार आउँदैछ । […]