भारतमा एक नेपालीमाथि नेपालकै १४ वर्षीया बालिकाको हत्या गरेको आरोप

काठमाडौं- भारतको गुरुग्राम क्षेत्रमा बस्ने एक जना नेपालीमाथि १४ वर्षीया नेपाली बालिकाको घाँटी रेटेर हत्या गरेको आरोप लागेको छ । व्यक्तिगत दुश्मनीको बदला लिनका लागि ती नेपालीले छिमेकीकी छोरीको घाँटी रेटेर हत्या गरेको र हत्यापश्चात शवलाई कम्बलमा बेरेर आफ्नै घरमा लुकाएको घटना बाहिर आएको हो । आज तकले जनाएअनुसार आइतबार राति करिब ९ बजे उक्त […]

सम्बन्धित सामग्री

आफ्नो देशकी बालिकालाई भारतीय सीमा बलले गोली हानेको भन्दै बङ्गलादेशको आपत्ति

काठमाडौं । भारतीय सीमा बलले हानेको गोली लागेर आफ्नो देशकी बालिकाको हत्या भएको बङ्गलादेशले आरोप लगाएको छ । बङ्गलादेशले १३ वर्षीया स्वर्ण दाश नामकी बालिकालाई सीमा पार गरेकोमा गोली हानिएको आरोप लगाएको छ । भारतीय मिडियाले भने गोली लागेको अवस्थामा बङ्गलादेशी हिन्दू बालिकाको शव सोमबार बिहान भेटिएको लेखेका छन् । बङ्गलादेशको विदेश मन्त्रालयले बालिका हत्याबारेमा […]

बालिका हत्या आरोपी पुर्पक्षका लागि कारागार चलान

बाँकेमा बालिकाको हत्या गर्ने एकलाई अदालतले कारागार चलान गर्न आदेश दिएको छ  । डुडुवा गाउँपालिका १ टेपरीस्थित रामकुमार बाहुनको खेतमा कार्तिक १४ गते १४ वर्षीया रिता हरिजन भन्ने शिलावती चमारलाई मुख थुनेर हत्या गरेको आरोप लागेका ३० वर्षीय भारतीय नागरिक महेश चौहानलाई अदालतले पुर्पक्षका लागि कारागर चलान गरेको हो ।

बेलायतकी एक नर्समाथि ७ जना शिशुको हत्या र १० को हत्या प्रयासको अभियोग

लन्डन । बेलायतमा नवजात शिशुको वार्डमा कार्यरत एक नर्सलाई सात शिशुको हत्या र अन्य १० जनाको हत्या प्रयास गरेको अभियोगमा मुद्दा चलाइएको छ । ३२ वर्षीया लुसी लेट्बीमाथि सन् २०१५ र जुन २०१६ को बीचमा पाँच बालक र दुई बालिकाको हत्या गरेको र अर्को पाँच बालक र पाँच बालिकाको हत्या प्रयास गरेको आरोप लगाइएको छ […]

अष्ट्रेलियामा एक बालिकाको मृत्युपछि धार्मिक समूहका १२ जना पक्राउ

अष्ट्रेलियामा आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक धार्मिक समूहका १२ जना सदस्यलाई पक्राउ गरिएको छ । आठ वर्षीया एलिजाबेथ स्ट्रट्सको जनवरी ७ मा उनको ब्रिसबेनस्थित घरमा मृत्यु भएको थियो ।ती बालिकालाई टाइप १ मधुमेह थियो र करिब एक सातादेखि इन्सुलिन दिइएको थिएन । यस वर्षको सुरुमा बालिकाका आमाबाबुले हत्या, यातना र जीवनका आवश्यकताहरू उपलब्ध नगराएको आरोप लगाएका थिए ।अब प्रहरीले यस मामिलामा अन्य १२ जनाविरुद्ध पनि मुद्दा दर्ता गर्ने जनाएको छ । यी १२ जनाको उमेर १९ देखि ६४ वर्षको बीचमा रहेको छ ।क्वीन्सल

झारफुकको क्रममा बालिकाको हत्याआरोपी ‘माता’ जेल चलान

काठमाडौं । झारफुक गर्नेक्रममा बालिकाको हत्या गरेको आरोप लागेकी ‘माता’ उमा ठकुरी जेल चलान भएकी छिन् । काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेश गर्दै ठकुरीलाई जेल चलान गर्ने निर्णय सुनाएको हो । नागार्जुन नगरपालिका-१ रानीवनमा झारफुकका लागि राखिएकी एक १४ वर्षीया बालिकाको पुस २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले हत्या आरोपमा मातालाई पक्राउ […]

त्रिशूलले घोचेर किशोरीको हत्या प्रकरण : ५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी

त्रिशूलले शरीरका विभिन्न भागमा घोचेर बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको आश्रममा मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तमाथि अज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको बताए । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी

भारतमा बलात्कारपछि १२ वर्षीया नेपाली बालिकाको हत्या, घटनाको प्रमाण नष्ट

बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो। घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ। घटनाको प्रमाण नष्टबालिको मृत्यु रहस्यमय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ। ’बालिकाको खुट्टाको एउटा बाहुला खोलिएको अवस्थामा थियो, घाँटीमा निलडाम देखिएको र छिटो छिटो शव जनाउन स

६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ

रसुवा – ६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षकी सपना तामाङ पक्राउ परेकी छिन् । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको तामाङमाथि आरोप लागेको छ । आइतबारदेखि हराइरहेकी बालिकाको हिजो दिउँसो शव भेटिएको थियो । आ...

बालिकाको हत्या प्रकरण : आफन्त शव बुझ्न सहमत, स्थानीयको अवरोध कायमै

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी निर्मलाका आफन्त शव बुझ्न सहमत भए पनि स्थानीयबासिन्दाले त्यसको विरोध गरेका छन् । उनीहरुले अफन्तले पैसा खाएर लास उठाउन खोजेको आरोप लगाउँदै शव उठाउन अवरोध गरेका हुन् । यसअघि, शनिबार जिल्ला प्रशासन कार्यालय कञ्च...