कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पीडित पक्ष र प्रहरी प्रशासनबीच सहमति भएपछि बलात्कारपछि हत्या गरिएकी निर्मलाका आफन्त शव बुझ्न सहमत भए पनि स्थानीयबासिन्दाले त्यसको विरोध गरेका छन् ।
उनीहरुले अफन्तले पैसा खाएर लास उठाउन खोजेको आरोप लगाउँदै शव उठाउन अवरोध गरेका हुन् । यसअघि, शनिबार जिल्ला प्रशासन कार्यालय कञ्च...