अष्ट्रेलियामा आठ वर्षीया बालिकाको हत्या गरेको आरोपमा एक धार्मिक समूहका १२ जना सदस्यलाई पक्राउ गरिएको छ । आठ वर्षीया एलिजाबेथ स्ट्रट्सको जनवरी ७ मा उनको ब्रिसबेनस्थित घरमा मृत्यु भएको थियो ।ती बालिकालाई टाइप १ मधुमेह थियो र करिब एक सातादेखि इन्सुलिन दिइएको थिएन । यस वर्षको सुरुमा बालिकाका आमाबाबुले हत्या, यातना र जीवनका आवश्यकताहरू उपलब्ध नगराएको आरोप लगाएका थिए ।अब प्रहरीले यस मामिलामा अन्य १२ जनाविरुद्ध पनि मुद्दा दर्ता गर्ने जनाएको छ । यी १२ जनाको उमेर १९ देखि ६४ वर्षको बीचमा रहेको छ ।क्वीन्सल