भारतमा बलात्कारपछि १२ वर्षीया नेपाली बालिकाको हत्या, घटनाको प्रमाण नष्ट - Purbeli News

बर्दिया / बर्दियाको बारबर्दिया नगरपालिका-३ खुरखुरे फाँटाकी १२ वर्षीया बालिका सुमित्रा वि.कको भारतको विहारराज्यस्थित मोतिहारी जिल्लाको चैनपुरमा माघ ८ गते बलात्कारपछि हत्या भयो। घटनाको प्रमाण मेटाउन अपराधमा संलग्न व्यक्तिहरुले जर्वजस्ती दबाब दिँदै बालिकाको शवलाई जलाउन लगाएको पीडित परिवारको आरोप छ। बालिको मृत्यु रहस्यमय देखिन्छ। चुक्कुल लगाएको कोठाभित्र बालिकाको मृत शरिर भेटिएको छ। ’बालिकाको खुट्टाको एउटा...

सम्बन्धित सामग्री

रुपन्देहीमा बालिकाको हत्या

रुपन्देहीको मर्चवारी गाउँपालिका-१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो ।

धनुषामा ५ वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ

जनकपुरधाम- धनुषामा पाँच वर्षीया बालिकाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घटनाको प्रकृति हेर्दा बलात्कार गरी हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । जिल्लाको सबैला नगरपालिका–९ कुसमाहामा पाँच वर्षीया बालिकाको जबर्जस्ती करणी गरी घाँटी थिचेर मारेको अवस्थामा शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अवालेले जानकारी दिए । पाँच वर्षीया […]

सुन लुट्न दुई बालिकाको हत्या, दुई किशोरी पक्राउ

पूर्वी रुकुममा सुनको लोभमा दुई बालिकाको हत्या भएको छ। दुई किशोरीले दुई बालिकाले लगाएको सुनको गहना लुट्न उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ।...

१८ महिने बालिकाको हत्या आरोपमा दुई जना पक्राउ

विराटनगर : १८ महिने बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैचा नगरपालिका-७ की बालिकाको हत्या आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। तर‚ पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरिएको छ। आइतवार दिउँसो पत्रकार सम्मेलन गरेर घटनाको विस्तृत जानकारी दिने तयारी गरिएको मुकारूङले बताए।घरबाट शुक्रवार अपराह्न ४ बजे हराएकी बालिका ५ बजेतिर घरभन्दा १५० मिटर दूरी पश्

कपिलवस्तुमा एक १२ वर्षीया बालिकाको हत्या, आमा पक्राउ

कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको  छ ।गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । प्रहरीले यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको

बालिकाको हत्या गर्ने माता पुर्पक्षका लागि कारागार चलान

बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ । पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।  पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।  एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...

देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या

बुटवल । रूपन्देहीको देवदहस्थित घोडाहा जंगलमा मंगलबार दिउसो महिला र बालिकाको हत्या गरिएको अवस्था शव फेला परेको छ । उनीहरू दुवै जनाको घाँटी रेटिएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा डिएसपी ठगबहादुर केसीले दुवैको घाँटी रेटिएको अवस्थामा भेटिएकोले हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बताए । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहा स्थित पूर्व पश्चिम राजमार्गबाट […] The post देवदहस्थित घोडाहा जंगलमा महिला र बालिकाको हत्या घाँटी रेटेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

नवलपरासीमा बालिकाको हत्या

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ मिर्तुङ्ग गाउँमा पाँच महिने बालिकाको हत्या भएको छ ।

मामा-भाञ्जाको झगडामा पाँच महिने बालिकाको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा …

पाँच महिने बालिकाको हत्या

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।ढीमा फालिएर