१४ महिनामै १३ पटक मन्त्रिमण्डल पुनर्गठन

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार गरेको मन्त्रिमण्डल पुनर्गठन १३औं पुनर्गठन हो। यसअघि दाहालले १२ पटक मन्त्रिमण्डल पुनर्गठन गरिसकेका छन्। यसैगरी अहिलेसम्म उनले दुई पटक विश्वासको मत लिइसकेका छन्।...

सम्बन्धित सामग्री

मधेस प्रदेशमा कांग्रेसका मन्त्रीहरु हटाउँदै एमालेसहितको सरकार

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन गर्नुभएको छ । केन्द्रमा सत्ता गठबन्धन बदलिएपछि एमालेलाई सरकारमा सहभागी गराउँदै उहाँले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिमण्डलमा एमालेका तर्फबाट प्रदेशसभा संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिएको छ । यसअघि गत वर्ष सम्पन्न आमनिर्वाचनपछि …

मन्त्रिमण्डल पुनर्गठन: स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीले नै हेर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

तीन मन्त्रीले लिए शपथ

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

मन्त्रिमण्डल पुनर्गठन, जसपाबाट तीन नयाँ मन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट नयाँ तीनजनाको नाम सिफारिस गरेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गरेका हुन्। भौतिक पूर्वाधारमन्त्रीमा मोहम्मद इस्तियाक राई, वनमन्त्रीमा प्रदीप यादव र...

सुदूरपश्चिम प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन, कसले कुन मन्त्रालय पाए ?

काठमाडौँ / सुदूरपश्चिम प्रदेशका प्रमुख गङ्गाप्रसाद यादवले आज नेपालको संविधानको धारा १६८ बमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा मौजुदा मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिमण्डलको कार्यविभाजनःत्रिलोचन

मन्त्रिमण्डल पुनर्गठन गर्दै मुख्यमन्त्री शाही, कांग्रेस पनि सरकारमा जाने

४ वैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन् । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् । प्रमुख सचेतक नेपालीका अनुसार मुख्यमन्त्री शाहीले अबको एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन […]

मन्त्रिमण्डल पुनर्गठन सर्यो‍, भोलि गर्ने तयारी

काठमाडौं : मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको छ। नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो। प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन तयारी गरेका थिए। तर दुवै अध्यक्ष बुधबार साँझ याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्र...

‘मन्त्रिमण्डल पुनर्गठन सरकार कमजोर बनाउने नियोजित हल्ला’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले मन्त्रिमण्डल पुनगर्ठन गर्ने वा नगर्ने भन्ने अधिकार प्रधानमन्त्रीको हातमा रहेको सुनाए । उनले भने, “मन्त्रिमण्डल पुनर्गठन हुन्छ भनेर यो सरकार गठन भएदेखि नै हल्ला भएको हो । यसमा कुनै सत्यता छैन । यो त सरकारलाई कमजोर बनाउनको लागि चलाईएको अफवाह हो ।”

मन्त्रिमण्डल पुनर्गठन छिट्टै हुन्छ : पौडेल

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् ।