काठमाडौं । बिहीबार बसन्तपुरको हनुमानढोका दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरको मल्लकालीन शिलालेख तोडफोड गरिएको छ ।
अत्यधिक भिडभाड हुने दरबार क्षेत्र परिसरको शिलालेख तोडफोड भएको हो । दरबार क्षेत्र हेरचाह सुरक्षाको लागि विभिन्न सात निकायसहित सीसीटीभी क्यामेराको निगरानी रहेको छ ।
शिलालेख तोडफोड भएको थाहा पाएलगत्तै हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डाले महानगरीय...