युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुने बताए

 युक्रेनी अधिकारीले रुससँगको युद्ध कहिले र कसरी समाप्त हुन्छ भन्नेबारे अनुमान गरेका छन् । युक्रेनका राष्ट्रपतिका सल्लाहकारले युक्रेन– रुस युद्ध मेको सुरुवातसम्म समाप्त हुने आँकलन गरेका छन् । रुससँग युक्रेनमाथि हमला गर्नका लागि स्रोत साधन सिद्धिएपछि युद्ध रोकिन सक्ने अनुमान उनले व्यक्त गरेका छन् ।राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोविचले सोमबार भने, ‘मलाई लाग्छ कि मे को अन्त्यमा होइन, मेको सुरुवातमा हामीबीच शान्ति सम्झौता हुनेछ ।’रुस–युक्रेन युद्धको मे महिनाको स्थित

सम्बन्धित सामग्री

विश्वकपपछि घरेलु लिग कहिले सुरु हुन्छ ?

एजेन्सी – फिफा विश्वकप कतार २०२२ समाप्त भएपछि अब फुटबलप्रेमीको ध्यान घरेलु लिगतर्फ छ । पहिलो पटक युरोपेली सिजनको मध्यतिर भएको विश्वकपका कारण टोलीहरु दोस्रो पटक सिजनको लागि मैत्रीपूर्ण खेलबाट तयारी गरिरहेका छन् । युरोपका शीर्ष लिगका टोली हाल अन्यत्र क्लबसँग खेलमा व्यस्त छन् । कतिपय क्लबले त मैत्रीपूर्ण प्रतियोगिता नै खेलेका छन् । अष्ट्रेलियाको […]

युक्रेन युद्धका आठ पाठ

युक्रेन युद्ध कहिले समाप्त हुन्छ भनेर भविष्यवाणी गर्नु नै हतारो हुने अवस्थामा परिणाम निक्र्योल गर्नु झनै अपरिपक्व हुन्छ । यद्यपि, यसबाट केही पाठ भने सिक्न सकिन्छ ।  जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४...

रूस-युक्रेन युद्ध: यो सैन्य संघर्ष कहिले र कसरी समाप्त हुन्छ?

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक सय दिन पूरा हुन लागेको छ । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेपछि यी दुवै देश युद्धको मैदानमा उभिएका थिए । सारा विश्व जान्न चाहन्छ कि यो युद्धको चक्र कहिले समाप्त हुन्छ ? यस युद्धबाट युक्रेन पूर्ण रूपमा ध्वस्त भएको छ, धेरै शहरहरू ध्वस्त भएका छन्, हजारौं मानिसहरूको मृत्यु भएको र लाखौं विस्थापित हुनु परेको छ ।

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे । ‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त […]

संविधानअनुसार स्थानीय तहको निर्वाचन कहिले ?

अधिवक्ता राजेश काफ्ले : स्थानिय तहको सरकारको जनप्रतिनिधिहरू ३१ वैशाख, १४ असार र २ असोज २०७४ मा गरी तीन चरणमा निर्वाचित भएका हुन्। मौजुदा कानून अनुसार उनीहरू सबैको पांच वर्षको कार्यकाल ५ जेठ २०७९ मा समाप्त हुँदै छ। उक्त कार्यकाल समाप्त भएपछि स्थानिय तहको सरकारको निर्वाचन अब कुन मितिमा गर्ने भन्ने विषय अहिले निकै चर्चा […]

बार्सिलोनामा  मेसीको युग समाप्त

फुटबल प्रेमी अक्सर भन्थे, ‘मेसी र बार्सिलोनाबीचको सम्बन्ध नङ र मासुबराबर हो, शरीरको यी दुई अंक कहिले पनि छुट्न सक्दैन ।’ बार्सिलोनाका फुटबल प्रेमी मेसीलाई कुन नजरमा हेर्छन् भन्ने प्रस्ट छ ।...

समस्या

सुशिल बस्याल:  बिचरा उनी म संग टाढिन खोज्दै छन परिवार सबै उनको लागि अर्कै रोज्दै छन । बिना चाहाना बिर्सन प्रयास गर्दै उनी हामी दुई कहिले सम्म सम्झिदै रुनि । आखिर लगन पनि चाढै निस्किएछ रुदा रुदै तिम्रो आँसु पनि सकिएछ । साहेद हाम्रो माया नाटकको भाग रहेछ क्रमश लेख्ने ठाउमा समाप्त लेखेछ । कहाँ […]

चिनियाँ उपप्रधानमन्त्री र अमेरिकी अर्थमन्त्रीबीच वार्ता

एजेन्सी। चिनियाँ उपप्रधानमन्त्री लिउ हे र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलोपटक बुधबार भिडियो संवाद भएको छ। चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ र येलेनबीच आर्थिक स्थिति तथा द्वीपक्षीय सहयोगबारे छलफल भएको हो। दुई देशबीच डोनाल्ड ट्रम्पको पालामा व्यापारयुद्ध चलेको थियो। त्यो युद्ध कहिले समाप्त हुन्छ भन्नेबारे केही खुलाइएको छैन।जो बाइडेन सत्तामा आएपछि सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।