सुशिल बस्याल: बिचरा उनी म संग टाढिन खोज्दै छन परिवार सबै उनको लागि अर्कै रोज्दै छन । बिना चाहाना बिर्सन प्रयास गर्दै उनी हामी दुई कहिले सम्म सम्झिदै रुनि । आखिर लगन पनि चाढै निस्किएछ रुदा रुदै तिम्रो आँसु पनि सकिएछ । साहेद हाम्रो माया नाटकको भाग रहेछ क्रमश लेख्ने ठाउमा समाप्त लेखेछ । कहाँ […]