युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् । रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे । ‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त […]

सम्बन्धित सामग्री

रुसी अधिकारी भन्छन्– तेस्रो विश्व युद्ध सुरु भइसक्यो भनेर बुझ्ने बेला भयो !

मस्को । अहिले पश्चिम जगतका केही नेताले युक्रेन युद्धलाई लिएर आफ्नो इज्जत जोगाउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले के कस्ता कदम चाल्नेछन् भन्ने कल्पना गरिरहेका छन् । तर रुसका प्रभावशाली विधायक र प्रोपोगान्डाविद्हरूले पश्चिम जगतलाई चकनाचुर गर्न आवाज उठाउँदै त्यो नै रुसको एकमात्र अन्तिम लक्ष्य भएको दाबी गरेका छन् ।  रुसी सरकारी टेलिभिजन...

युक्रेनको यो शहरमा अबदेखि हुनेछ रुसी मुद्रामा कारोबार : रुसी अधिकारी

रुसले दक्षिणी युक्रेनको खेरसोन शहर कब्जा गरेको दाबी गरेको छ । अब यो शहरमा मे १ देखि रुसी मुद्रा रुबलको प्रयोग गर्न थालिने रुसको भनाई छ ।रुसको आधिकारिक मिडिया रिया नोवोस्तीलाई उद्धृत गर्दै एक मेदेखि युक्रेनको यो शहरमा रुबलमा लेनदेन सुरु हुनेछ ।यो क्षेत्रमा मिलिट्री–सिभिल एडमिनिस्ट्रेशनका उपाध्यक्ष किरिल स्टिमोसोवले रिया नोवोस्तीसँगको कुराकानीमा संक्रमणकाल चार महिनासम्म रहनेछ र यतिबेला रुसको रुबल र युक्रेनको मुद्रा हर्विनियामा कारोबार हुनेछ ।चार महिनापछि भने यस प्रान्तमा रुसको मुद्रामा

पुटिनका अन्तर्राष्ट्रिय दूतले दिए राजीनामा

मस्को । एनातोली चुवाइसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय दूतको पदबाट बुधबार राजीनामा दिएका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता राजीनामा दिने यिनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन् । रुसी सञ्चार माध्यमले चुवाइस अहिले आफ्नी पत्नीसँगै टर्कीमा छन् । उनलाई अन्तर्राष्ट्रिय रूपमा रुसको दिगो विकासलाई समन्वय गर्ने जिम्मेवारी दिइएको थियो ।...

रुसी अधिकारी भन्छन्– तेस्रो विश्वयुद्ध शुरू भइसक्यो तर साइबरस्पेसमा

रुसका एक शीर्ष रक्षा अधिकारीले साइबरस्पेसमा नयाँ विश्वव्यापी द्वन्द्व शुरू भइसकेको बताएका छन् ।  यस डिजिटल युद्धका उत्पन्न जोखिम घटाउनका लागि रुसले अमेरिकासँग सहकार्य गर्ने अपेक्षा गरेको पनि उनले बताए ।  रुसको परराष्ट्र मन्त्रालयमा सूचना सुरक्षामा अन्तर्राष्ट्रिय सहकार्य हेर्ने अधिकारी आन्द्रे क्रुतस्किखले बिहीवार एक प्राज्ञिक सम्मेलनमा यो कुरा बताएका हुन् । अहिलेको युगमा साइबर आक्रमणहरूले तीव्रता पाएको र त्यसले गर्दा विश्व नै द्वन्द्वको स्थितिमा रहेको तर मानिसहरूले त्यो थाहा नपाएको उनले बताए ।  ‘कडा युद्ध ...

रुसले ल्यायो विश्वकप झल्काउने नोट

आगामी विश्वकप फुटबललाई ध्यानमा राखी आयोजक राष्ट्र रुसले कागजी मुद्रा प्रचलनमा ल्याएको छ । एक सय रुबल दरको उक्त नोट विश्वकपको २१औं संस्करणलाई अविस्मरणीय बनाउने उद्देश्यले प्रचलनमा ल्याइएको रुसी अधिकारी