दुई मुख्यमन्त्री फेरिँदै, राई र पाण्डे नयाँ मुख्यमन्त्री

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश १ र बाग्मती प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । सत्तारूढ गठबन्धनका बीचमा प्रदेश १ र बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारूढ गठबन्धनको शीर्ष नेताहरूका बीचमा यस्तो सहमति जुटेको हो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सत्तारूढ […] The post दुई मुख्यमन्त्री फेरिँदै, राई र पाण्डे नयाँ मुख्यमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.