मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, कात्तिक ११ । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो […]

सम्बन्धित सामग्री

फेरिँदै काठमाण्डाै उपत्यकाकाे मुहार (फोटो फिचर)

काठमाण्डाै - प्राय: धेरैकाे मनमा काठमाण्डाै उपत्यका भन्नेबित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी, अस्तव्यस्त ट्राफिक जामकाे दृश्य आउँछ । न स्वच्छ हावा, न मर्निङ वाक गर्ने ठाउँ न त बिहान बेलुका वृद्धावृद्धा र बालबालिका टहलिने खुला पार्क, हामीले देखेकाे र भाेगेकाे काठमाण्डाै सहर यस्तै छ । तर, अस्तव्यस्त काठमाण्डाै उपत्यकाले बिस्तारै मुहार फेर्दैछ ।  पछिल्लाे समय उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाले पार्क तथा बगैँचा निर्माण, सडकपेटी व्यवस्थापन, नदी नालाकाे सरसफाइ, वृक्षा राेपणलगायतका काम गरिरहेका छन्...

फेरिँदै पाखाथरको मुहार

ढोरपाटन (बागलुङ) – एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन्। परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए। बाहिरबाट आएका आगन्तुक तिनै घरमा जासोतसो रात बिताउँथे। हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने–खानेको व्यवस्थापन आफैँ गर्थे। तर अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेन्ट बढ्दै गएका छन्। बाह्रै महिना चिसो हुने ढोरपाटन […]

फेरिँदै ढोरपाटन पाखाथरको मुहार

ढोरपाटन (बागलुङ), १९ असोज । एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए । बाहिरबाट आएका आगन्तुक तिनै घरमा जासोतसो रात बिताउँथे । हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने–खानेको व्यवस्थापन आफैँ गर्थे । तर अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेन्ट बढ्दै गएका […]

फेरिँदै मुस्ताङको मुहार

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका संचालक योगेश शेरचनले […]

फेरिँदै मुस्ताङको मुहार

सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भिड लाग्ने गरेको छ ।

हुलाकी सडकले फेरिँदै कपिलवस्तुको सदरमुकाम तौलिहवाको मुहार

राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ। कपिलवस्तुको विकासको मेरुदण्डारुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ।...

आगलागीमा परेको दोभान बजारको मुहार फेरिँदै

फुङ्लिङ, १३ असोज । ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो । जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा […]

फेरिँदै मध्यपुरको मुहार

लामो वर्ष देशभरका स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको बेला भक्तपुरको मध्यपुर थिमि नगरपालिका पनि अस्तव्यस्त थियो। तर स्थानीय निकायको निर्वाचनसँंगै देशभर जस्तै मध्यपुर थिमि नगरपालिकाले पनि जनप्रतिनिधि पायो। जनप्रतिनिधि पाएसँगै यो नगरपालिकाले बिस्तारै मुहार...

मार्तडी बजारको मुहार फेरिँदै

पछिल्लो समय बाजुराको सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको छ । बडिमालिका नगरपालिले मार्तडीमा रहेका पुराना भौतिक संरचनाहरू भत्काउँदै भूकम्प रहित नयाँ घर सडक निर्माण गरेपछि जिल्ला सदरमुकाम मार्तडी बजारको मुहार फेरिँदै गएको हो ।

हाट बजारको मुहार फेरिँदै

शुभनारायण यादव/उज्यालो ।  सप्तरी, वैशाख १३ – सप्तरीको सदरमुकाम राजविराजमा रहेको गुदरी हाट बजारको मुहार फेरिँदै छ । १ बिघा ११ कट्ठा जग्गामा...