नयाँ कम्पनीको कागजात बनाउन नबिल इन्भेष्टमेन्टले परामर्श सेवा दिने

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंगले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी मार्केट र ब्रोकर स्थापना गर्नको लागि आवश्यक पर्ने कागजात बनाउन परामर्श सेवा उपलब्ध गराउने भएको छ । धितोपत्र बोर्ड असोज २ गते सार्वजनिक सुचना प्रकाशित गरी नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लागि नयाँ लाइसेन्स दिन लागेपछि नविल बैंकिङले सो प्रकारको परामर्श सेवा दिन लागेको हो ।वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लाग

सम्बन्धित सामग्री

नगरकोट रिसोर्टलाई ज्योति क्यापिटलको संस्थागत परामर्श

ज्योति क्यापिटल लिमिटेडको संस्थागत परामर्श सेवा ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’ अन्तर्गत नगरकोट रिसोर्टलाई परामर्श सेवा दिने भएको छ । क्यापिटलले दिँदै आएको कम्पनीको स्थापनादेखि सर्वसाधारणलाई सेयर जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण...

कुमारी क्यापिटल र आराभा नेपाल मोडर्नबीच सम्झौता सम्पन्न

कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ । जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे । इजराइलबाट कृषिसम्बन्धि सिप तथा

दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्स ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी परामर्श सेवा कम्पनीलाई दैनिक १५ लाख रुपैयाँसम्म रेमिट्यान्सका रुपमा ल्याउन पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ मा संशोधन तथा थप व्यवस्था गर्दै १० लाख रुपैयाँसम्मको सीमालाई बढाएर १५ लाख रुपैयाँ बनाएको छ । विदेशी परामर्श सेवा कम्पनीको नेपालस्थित सहायक कम्पनी र यस्तो काम गर्ने नेपाली […]

माछापुच्छ्रे क्यापिटलद्वारा एक अर्बको लगानी व्यवस्थापन

माछापुच्छ्रे बैंकको सहायक कम्पनी माछापुच्छे« कृति क्यापिटलले १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको छ । कम्पनीले विगत ८ वर्षदेखि धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।हालै लगानी व्यवस्थापन सेवा अन्तर्गत १ अर्ब रुपैयाँको लगानी व्यवस्थापन गर्न सफल भएको कम्पनीको भनाइ छ […]

नेपालको स्याटेलाइट प्रक्षेपणका लागि आठ कम्पनीको प्रस्ताव

अन्तरिक्षमा  आफ्नै   भू–उपग्रह   (स्याटेलाइट)   प्रक्षेपण   गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन आठवटा  अन्तर्राष्ट्रिय  कम्पनीले  प्राविधिक  र  आर्थिक प्रस्ताव पेस गरेका छन् । नेपाल दूूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको आह्वानमा ती कम्पनीले प्रस्ताव पेस गरेको बताए । उनले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्नका लागि त्यसको नियमन,  कानुनी  संरचना,  व्यावसायिक  ढाँचा  र&n...

मिदासको ‘मेरो डक्टर’ अनलाइन भिडियो परामर्श सुरु

मिदासले ‘मेरो डाक्टर’ एपमार्फत अनलाइन भिडियो परामर्श सुरु गरेको छ । बिरामीहरूको चिकित्सक वा अस्पतालसँगको सम्पर्क स्थापित गर्न यो अनलाइन भिडियो परामर्श सेवा प्रभावकारी हुने कम्पनीको विश्वास छ ।नेपालका सयौं कन्सल्टेन्ट डाक्टर र अस्पताल यस एपमा उपलब्ध हुन्छन् । जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिका प्रबन्ध […]

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस

नेपालले आफ्नै भूउपग्रह राख्नका लागि अगाडि बढाएको प्रक्रियामा परामर्श सेवा दिन चारवटा अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक  प्रस्ताव पेस गरेका छन् ।  नेपाल दूरसञ्चार प्राधिकरणको आह्वानमा अन्तरिक्षमा आफ्नै भू–उपग्रह राख्ने सरकारको नीतिको कार्यान्वयनका क्रममा ती प्रस्ताव पेस भएका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अन्तरिक्षमा नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्न सोको  नियमन, कानुनी संरचना, व्यावसायिक ढाँचा, प्र

स्याटेलाइट परामर्शलाई चार कम्पनीको प्रस्ताव

नेपालको आफ्नै स्याटेलाइट स्थापनाका लागि परामर्श सेवा दिन चार विदेशी कम्पनीले प्राविधिक प्रस्ताव बुझाएका छन् । प्राधिकरणले आह्वान गरेको स्याटेलाइटको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि परामर्श सेवा दिन पाँच कम्पनीसँग प्रस्ताव माग गरेकोमा चार कम्पनीले मात्र प्राविधिक प्रस्ताव पेस गरेको प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । बिहीबार प्राविधिक प्रस्ताव पेस गर्ने अन्तिम दिन थियो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङको बिजनेश क्लिनिक

नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक सञ्चालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहनेहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा रहेको कम्पनीको दावी छ […]