कुमारी क्यापिटलले आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनीको आईपीओ जारी गर्ने चरणसम्म पु¥याउने प्रयोजनका लागि एक सम्झौता गरेको छ । जसअनुसार आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने, धितोपत्रको सार्वजनिक निष्कासनका लागि निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कार्य गर्ने तथा शेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक पुष्प शर्मा तथा आराभा नेपाल मोडर्न एग्रिकल्चरका तर्फबाट अध्यक्ष कृष्ण प्रसाद बजगाँईले हस्ताक्षर गरे । इजराइलबाट कृषिसम्बन्धि सिप तथा