नबिल इन्भेष्टमेन्ट बैंकिङको बिजनेश क्लिनिक

नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक सञ्चालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्ययसाय विस्तार गर्न चाहनेहरुका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा रहेको कम्पनीको दावी छ […]