संविधानप्रति प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्छ : कांग्रेस उपसभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले संविधानप्रति पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने बताएका छन् । केही दिन यता चलेको राष्ट्रपतिको चर्चाले गम्भिर बनाएको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल ट्विटरमा देश, जनता र संविधानसभाले बनाएको संविधानप्रति दिल दिमागदेखि पूर्ण रुपमा प्रतिबद्ध व्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन् । राष्ट्रपतिका विषयमा […]

सम्बन्धित सामग्री

नवनियुक्त स्वास्थ्य मन्त्रीको सपथ भोलि

राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गरेकोमा धन्यवाद व्यक्त

काठमाडाैं । आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएर निर्वाचित गर्ने मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमलाई धन्यवाद दिएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बसेको अन्तिम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षासहित निर्वाचन आयोगलगायत सबैलाई धन्यवाद दिने निर्णय गरिएको बैठकपछि समितिका संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिनुभयो […]

पौडेलले राष्ट्रपतिमा अत्यधिक मतले जित्ने कांग्रेस उपसभापति खड्काकाे दाबी

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यधिक मतले जित्ने दाबी गरेका छन् । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको ९ दलीय गठबन्धनको राष्ट्रपति निर्वाचनका लागि बनेको कार्यदलको बैठकपछि सञ्चारक...

भोलिसम्म काठमाण्डौ आइपुग्न मतदातालाई नाै दलीय गठबन्धनको निर्देशन

काठमाण्डाै – नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको नाै दलीय गठबन्धनले राष्ट्रपति चुनावका लागि मतदातालाई भोलि बुधवारसम्ममा काठमाण्डौ आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति चुनावका लागि गठबन्धनबाट बनेको कार्यदलको आज मङ्गलवार बसेको बैठकले सबै मतदातालाई भोलि बिहान ११ बजेसम्म काठमाण्डौ आइपुग्न निर्देशन दिएको हो । सिंहदरबारमा बसेको बैठकपछि गठबन्धन कार्यदलका संयोजक एवम् नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले बैठकमा यही २५ गते हुने राष्ट्रपति चुनावका विषयमा छलफल भएको जानकारी दिनुभयो । त्यस्तै बैठ...

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलले बनायो कार्यदल

काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सहभागी हुनेछन् ।  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्...

राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलले बनायो कार्यदल

काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सहभागी हुनेछन् ।  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्...

नेतृत्व हानथापमा अल्झियो गठबन्धन

सरकारको नेतृत्व पहिला कसले गर्ने भन्नेमा सत्ता गठबन्धनबीच सहमति जुट्न सकेको छैन। गठबन्धनको शनिबार बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्व पहिले आफूले गर्न पाउनुपर्ने दाबी दोहोर्‍याएका हुन्।यद्यपि, यो विषय आइतबार टुंगो लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नयाँ प्रधानमन्त्रीको दाबी गर्न गठबन्धन जाने दाबी नेताहरूले गरेका छन्। ‘गठबन्धन दलबीच भोलि (आइतबार) प्याकेजमै सहमति हुन्छ’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘हामीलाई थप समय चाहिँदैन।’ रा

गिरिकाे बिदाइमा भावुक बन्याे माहाेल (तस्वीरहरु)

५ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिप्रति श्रद्धाञ्जली दिन  विभिन्‍न पार्टीका नेताहरु मेडिसिटी अस्पताल प्राङ्गण पुगेका छन् । पुर्व राष्ट्रपति रामवरण यादव, कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का, माओवादी नेता जनार्दन शर्मा, कांग्रेस नेता शेखर कोइराला, कांग्रेस महामन्त्री गगन थापा, स्वामी आनन्द अरुणलगायतले मेडिसिटीमै पुगेर श्रद्धाञ्जली दिएका हुन् । यस्तै कांग्रेस पार्टी कार्यालय […]

तीन मन्त्री नियुक्त : कांग्रेस उपसभापति गुरुङलाई कानुन मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।