कांग्रेस उपसभापति गुरुङको एमाले लक्षित टिप्पणी– ‘राष्ट्रपतिप्रतिको आशक्तिले आशंका जन्मियो’ (भिडियोसहित)

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति हुन नसके अधिकतम् सहमति खोजिने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रको अभिभावक र संविधानको रक्षकजस्तो आलङ्कारिक संस्थामा राजनीतिक भागबण्डा भन्दा पनि राष्ट्रिय सहमतिको प्रयास गर्नुपर्ने बताएका हुन् । ‘राष्ट्रपति […]

सम्बन्धित सामग्री

एमाले सचेतक बर्ताैलाकाे नियमापत्तिपछि कांग्रेस उपसभापति खड्काद्वारा माफी

काठमाण्डाै – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा नियमावली आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै माफी माग्नुभएको छ ।आइतवार प्रतिनिधि सभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधि सभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिए पनि सत्तापक्षका माननीयबाट त्यसको उल्लङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएलगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी माग्नुभएको हो ।एमाले सचेतक ब...

स्याङ्जा- २ मा कांग्रेस उपसभापति गुरुङ विजयी

स्याङ्जा । नेकपा (एमाले)की केन्द्रीय सचिव पद्मा अर्याललाई पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरमा अर्याललाई हराउँदै गुरुङले जित हासिल गरेका हुन् । गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्दा सचीव अर्यालले भने २५ […]

स्याङ्जा २ मा कांग्रेस उपसभापति गुरुङको अग्रता जारी

काठमाडौं : स्याङ्जा २ मा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता जारी राखेका छन्। उपसभापति गुरुङले २२ हजार ४८० मत पाउँदा एमाले सचिव  पद्माकुमारी अर्यालले अर्यालले २० हजार २६७ मत पाएकी छन्। दुई उम्मेदवारको मतान्तर दुई हजार २१३ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका…

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

काठमाडौं :  सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन्।खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका हुन्। खड्काका निकटतम् प्रतिद्वन्द्वी शाहीले ३० हजार नौ सय ८८ मत प्राप्त गरे। विसं २०७४ बाहेक यो निर्वाचनसहित उपसभापति खड्काले सुर्खेत क्षेत्र नं १ बाट २०४८, २

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी हुनुभएको छ । खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उहाँले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गर्नुभएको हो […]

सुर्खेत–१ मा कांग्रेस उपसभापति खड्का विजयी

सुर्खेत। सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्का ४२ हजार छ सय सात मत प्राप्त गरी विजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उनले नेकपा (एमाले) का ध्रुवबहादुर शाहीलाई ११ हजार छ सय १९ को मतान्तरले पराजित गरेका […]

कांग्रेस उपसभापति खड्काले गराए वारेसनामामार्फत उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामामार्फत् आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन्। सुर्खेत  क्षेत्र नं.- १ बाट प्रतिनिधि सभाकाे लागि उम्मेदवार बनेका उनले मेहलकुनामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन्। खड्कको प्रस्तावकमा उमेशकुमार पौडेल र समर्थकमा पदम खत्री रहेका छन्। खड्का याे पटक पनि ०७४ मै प्रतिस्पर्धा गरेका एमाले नेता ध्रुव कुमार‌ शाहीसँग प्रतिस्पर्धा गर्दैछन्।एमाले नेता शाहीले पनि  उम्मेदवा

बालकोटमा कांग्रेस-एमाले निर्णायक वार्ता, हाेला त सहमति ?

काठमाडौं : सत्ता गठबन्धनमा कुरा नमिलेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग निर्णायक वार्ता सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा कांग्रेस एमाले निर्णायक वार्ता सुरु भएको हो। भेटवार्तामा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा छन्। भने, 'एमालेका तर्फबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल