राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रारमा नियुक्त प्राडा सूर्य प्रसाद संग्रौला तथा अस्पताल निर्देशक डा जगत नारायण प्रसादले सपथ ग्रहण तथा पदबहाली ग्रहण गरेका छन्।
वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको उपस्थितीमा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल र स्वास्थ्य मन्त्री निमा लामा ह्योल्मोलाई पद तथा गोपनीयताको सपथ गराउँँदै । तस्बिर, रासस
४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ । शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् । शाखाले सपथ पत्र नै […]
काठमाडाैं । नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
The post नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीकाे सपथ सिंहदरवारमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं, १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री श्रेष्ठलाई आज सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सपथ खुवाएका हुन् । सपथलगत्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले नागरिकलाई खोप व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको विश्वास दिलाए । सिंहदरबारमा संक्षिप्त कुरा गर्दै मन्त्री श्रेष्ठले भने,‘सरकारको पहिलो प्राथमिकता […]
काठमाडौं। नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको सपथ आज साँझ ५ बजेको लागि तय गरिएको छ। श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाउने भएका हुन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। नेपाली कांग्रेसका समानुपातिक सांसद रहेका श्रेष्ठको शिक्षा, स्वास्थ्य, कृषि, जलविद्युतलगायतका क्षेत्रमा लगानी रहेको छ।
काठमाडौं, १० साउन । स्वास्थ्य तथा राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठको सपथ आज साँझ ५ बजेको लागि तय गरिएको छ । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाउने भएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त श्रेष्ठको सपथ कार्यक्रम सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।