काठमाडौँ - राष्ट्रपति निर्वाचनका लागि आठ दलले कार्यदल बनाउने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा प्रत्येक दलबाट एक एक जना सहभागी हुनेछन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्...