प्रेमिका करिश्मासँग सलोनले गरे बिहे

काठमाडौं : अभिनेता सलोन बस्नेत वैवाहिक बन्धनमा बाधिएका छन्। सलोनले प्रेमीका करिश्मा केसीसँग बिहे गरेका हुन्। दुवै पक्षका परिवार, साथीभाइ, आफन्त र चलचित्रकर्मीहरुको उपस्थितिमा चन्दागिरि रिसोर्टमा विवाह समारोह भइरहेको छ। सलोन र करिश्माले तीन वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। करिश्मा नेपाल एयरलाइन्समा एयर होस्टेसको काम गर्छिन्। होस्टल, ए मेरो…

सम्बन्धित सामग्री

अन्तरीक्षमा गएर बिहे गर्दै अमेजन सीईओ जेफ बेजोस, को हुन् उनकी प्रेमिका ?

काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको रुपमा रहिसकेका अमेजन कम्पनीका संस्थापक तथा सिइओ जेफ बेजोस आफ्नो प्रेम सम्बन्धको समाचारका कारण पछिल्लो केही समयदेखि चर्चामा रहँदै आएका छन् । ५९ वर्षीय बेजेसले छिटै नै ती प्रेमिकासँग बिहे गर्न लागेको बताइन्छ । वास्तवमा अमेजन मालिकको त्यो बिहे कुनै सामान्य खालको बिहे त पक्कै हुनेछैन । होस् पनि […]

प्रेमिका सबासँग बिहे गर्दै अभिनेता ऋतिक रोशन

काठमाडाैं । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटेका छन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्ने तयारी जुटेका हुन् । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्। ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि […]

सलोन बस्नेतले गरे प्रेमिका करिश्मा केसीसँग बिहे

काठमाडौं । अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसीसँग विवाह गरेका छन् । सोमबार चन्द्रागिरि रिसार्टमा परिवारका सदस्य, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् । १२ सय जना जन्तीका साथ सलोनलाई डोलीमा चढाएर विवाह समारोह स्थल भालेश्वर मन्दिरमा लगिएको थियो । त्यस अवसरमा महिलाहरुको समूहले नौमती बाजा बजाएको थियो । ‘सबैले भुल्दै गएको नेपाली […]

प्रेमिका करिश्मासँग मंसिर १२ गते विवाह गर्दै सलोन

काठमाडौं : अभिनेता सलोन बस्नेत बैवाहिक बन्धनमा बाँधिने भएका छन्। बस्नेतले प्रेमीका करिश्मा केसीसँग मंसीर १२ गते गर्न लागेका हुन्। आफूहरु बिहे गर्न लागेको अभिनेता सलोन बस्नेतले जानकारी दिए। ‘मंसीर १२ गते हाम्रो बिहे फिक्स भएको छ। बिहे फिक्स भए पनि कुन ठाउँमा बिहे गर्ने भन्ने कुरा टुंगो लाग्न सकेको छैन।…

बेहुला जर्मनीको बेहुली रुसकी तर, बिहे हिन्दू परम्पराअनुसार !

जर्मनीका बेहुला र रुसकी बेहुलीले भारत आएर हिन्दू परम्पराअनुसार बिहे गरेका छन् ।  जर्मनीका क्रिस मुलरले गुजरातमा आफ्नो रुसी प्रेमिका जुलिया उख्वाकातिनासँग बिहे गरेका हुन् ।  क्रिस एक जर्मन व्यवसायीका छोरा हुन् । साथै जर्मन र सिंगापुरस्थित कम्पनीका सीईओ पनि हुन् ।  ‘मसँग सबै थियो, ठूलो घर, महँगो कार र धेरै पैसा तर पनि मन भने उदास थियो, खालीपन थियो,’ उनले भने, ‘त्यसपछि मैले सबै छाडेर एउटा स्पोर्टस् कार किनेँ र विश्वयात्रामा निक्लिएँ ।’ यसैक्रममा क्रिसको रुसी युवती जुल...

यी ५७ वर्षीय कलाकारले गरे २६ वर्षीया युवतीसँग पाँचौं बिहे

हलिउड चलचित्र उद्योगका कलाकार ५७ वर्षीय निकोलस केजले आफ्नो पाँचौं बिहे २६ वर्षीया जापानी प्रेमिका रिको शिबाटासँग बिहे गरेका छन् । पिपुल म्यागेजिनसँग कुरा गर्दै निकोलसले भनेका छन्, ‘हो, बिहे गरेको साँचो हो र हामी धेरै खुशी छौं ।’ बिहेको खुलासा शुक्रवार मात्रै भए पनि दुवैले १६ फेब्रुअरीका दिन बिहे गरेका थिए । निकोलसका स्वर्गीय बुवालाई सम्मान दिन यसदिन बिहे गरिएको जनाइएको छ । बिहेपछि सामान्य सेलिब्रेसन आयोजना गरिएको थियो । जसमा निकोलसकी पूर्व पत्नी समेत सहभागी थिइन् ।

के श्रद्धा कपूर नेपाली मुलका रोहन श्रेष्ठसँग बिहे गर्दै छिन्?

बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे गरे। उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चले पनि यस वर्ष भने त्यो हल्लाले सार्थकता पायो। उनीहरुको बिहेमा करण जोहरलगायत थुप्रै सेलिब्रिटीको उपस्थिति थियो। वरुणको विवाहपछि अब अर्को सेलिब्रिटी जोडीको बिहेको चर्चा शुरु भएको छ। श्रद्धा कपूर र रोहन…

आज बिहे गर्दै बरुण र नताशा

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । भारतीय मिडियाका अनुसार, बरुण र नताशाको […]

२४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन

बलिउड अभिनेता बरुण धवनको २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे हुने भएको छ। उनको बिहे अलिबागको शानदार रिसोर्ट 'द म्यान्सन' हाउसमा हुने छ। जहाँ बिहेको तयारी धुमधामले भइरहेको छ। २३ जनवरीमा हल्दी, मेहन्दी र संगीत सेरेमोनी हुनेछ। उनीहरुको बिहे पञ्जावी संस्कारमा सम्पन्न हुने भारतीय मिडियाहरुले उल्लेख गरेको छन्। यसअघि उनीहरुको…