के श्रद्धा कपूर नेपाली मुलका रोहन श्रेष्ठसँग बिहे गर्दै छिन्?

बलिउड अभिनेता वरुण धवनले २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे गरे। उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चले पनि यस वर्ष भने त्यो हल्लाले सार्थकता पायो। उनीहरुको बिहेमा करण जोहरलगायत थुप्रै सेलिब्रिटीको उपस्थिति थियो। वरुणको विवाहपछि अब अर्को सेलिब्रिटी जोडीको बिहेको चर्चा शुरु भएको छ। श्रद्धा कपूर र रोहन…