पेट्रोलियम डिलर्स एसोसिएसनले बीमाकाे नाममा रकम असुल्दै

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसन केन्द्रीय कार्यालयले बीमाको नाममा पेट्रोलियम व्यवसायीहरूसँग अवैधानिक रूपमा रकम असुली गरिरहेको पाइएको छ ।

सम्बन्धित सामग्री

अरुको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी सञ्चालन गर्ने तीनजना ठग पक्राउ

काठमाडौं : अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए।पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन्। उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ।मासिक एक लाख ५५ हजार तल

चालकबाट रकम असुल्दै ट्राफिक

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेका छन् । राजस्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको पाइएको हो । कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको […]

‘हनी ट्रयाप’ मा पार्दै रकम असुल्दै

काठमाडौं, १ कात्तिक । प्रहरीले २०७७ को चैत्र महिनामा दुई महिलालाई पक्राउ गर्यो । उनीहरु पैसावाल पुरुषहरुलाई पासोमा पारेर धम्क्याउँदै पैसा असुल्थे । ३७ वर्षीया दुवै महिला घट्टेकुलोमा बसेर पुरुषहरुलाई पासोमा पार्दै ठूलै धनराशी जम्मा गर्दै आएका थिए । पुरुषहरुसँग सम्पर्क स्थापित गर्ने र गेष्ट हाउसमा डाकेर भिडियो या तस्बिर खिचेर ब्ल्याकमेल गर्थे । दुवै […]

मुख्यमन्त्री रोजगार कार्यक्रम : फर्जी बेरोजगार बनाएर रकम असुल्दै जनप्रतिनिधि

४० जनाको खातामा ४६ देखि ६५ हजार रुपैयाँसम्म जम्मा गरिएको थियो । त्योमध्ये ५ हजार रुपैयाँ खातावाला दिएर अरु पैसा जनप्रतिनिधिहरूले लिएको खुलेको छ ।

बाराका ट्राफिक प्रहरी अवैध रकम असुल्दै

बारा, साउन १ । बाराको पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले कार्यालय अगाडि राखिएको चेकपोष्ट मार्फत विभिन्न वहानामा अवैध असुली गरिरहेको गुनासो सवारी चालकहरुले गरेका छन् । विशेष गरी रात्री बस र टाटा सुमोलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरेको र जिल्ला प्रशासनको पास नभएको भन्दै ५ सय देखी दुई हजार सम्म रकम असुल्ने गरेको गुनासो चालकहरुले गर्ने […]

पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले राजमार्गमा पर्ने ट्राफिक प्रहरीलाई अतिरिक्त रकम दिदै पथलैया सम्म आएको बताएपछि रकम असुल्ने गरेको खुल्न आएको हो । प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय पथलैयाले बिना […]

स्वास्थ्य बिमा कार्ड दूरुपयोग गरी रकम असुल्दै औषधि पसल

न्युज अफ नेपाल, भद्रपुर । झापाको एउटा औषधि पसलले एउटाको विमा कार्डबाट दोस्रो व्यत्ति लाइ उपचार गराउँदै रकम असुल्ने गरेको पाइएको छ । उपचारका लागि मेची अञ्चल अस्पताल पुगेकी भद्रपुर ८ की २२ वर्षिया गर्भवती महिला ममता विक खडकालाइ अस्पताल परिसरमा सञ्चालित शुष्मा मेडिकल हलले उपचार गराएवापत रकम असुल गरेको पीडित महिलाको आरोप छ । […]

रकम असुल्दै, एजेन्ट भाग्दै

धनुषाको गोविन्दपुर–१ का ४५ वर्षीय रुदल मण्डल १० कक्षासम्म पढे। ३० वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि कतार गए। त्यहाँ तीन वर्ष काम गरेर नेपाल फर्किए। फेरि मलेसिया गए। फर्किएर काठमाडौंमा एउटा होटलमा काम गर्न थाले। त्यही बेला मण्डलको भेट गाईघाटका वीरेन्द्र साहसँग भयो। साहले आफू एजेन्ट रहेको परिचय दिई भेटघाट बढाए। निरन्तर तीन महिना सम्पर्कमा रही साहले मण्डललाई युरोप जान सहमत गराए। त्यहाँ क्लिनरको काममा महिनाको ७ सय डलरसम्म तलब आउने भन्दै फकाए। मण्डलले राम्रो रोजगारीको आसमा आफू र ज्वाइँ सरोज मण्डलका लागि १० धुर घडेर...

कमिसन बढाउन उपभोक्ताबाट बढी रकम असुल्दै पेट्रोल पम्प व्यवसायी

पेट्रोल पम्प व्यवसायीले आफ्नो कमिसन वृद्धिको माग पूरा गराउन १ माघबाट बजार मूल्यभन्दा प्रतिलिटर ५० पैसा बढी डिजेल, पेट्रोल बिक्री गर्ने भएका छन् । यसरी व्यवसायीहरूले उपभोक्ताबाट दैनिक ३१ लाख ५०...