चालकबाट रकम असुल्दै ट्राफिक

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेका छन् । राजस्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको पाइएको हो । कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको […]

सम्बन्धित सामग्री

बाराका ट्राफिक प्रहरी अवैध रकम असुल्दै

बारा, साउन १ । बाराको पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले कार्यालय अगाडि राखिएको चेकपोष्ट मार्फत विभिन्न वहानामा अवैध असुली गरिरहेको गुनासो सवारी चालकहरुले गरेका छन् । विशेष गरी रात्री बस र टाटा सुमोलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरेको र जिल्ला प्रशासनको पास नभएको भन्दै ५ सय देखी दुई हजार सम्म रकम असुल्ने गरेको गुनासो चालकहरुले गर्ने […]

पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले राजमार्गमा पर्ने ट्राफिक प्रहरीलाई अतिरिक्त रकम दिदै पथलैया सम्म आएको बताएपछि रकम असुल्ने गरेको खुल्न आएको हो । प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय पथलैयाले बिना […]