पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ । बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले राजमार्गमा पर्ने ट्राफिक प्रहरीलाई अतिरिक्त रकम दिदै पथलैया सम्म आएको बताएपछि रकम असुल्ने गरेको खुल्न आएको हो । प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय पथलैयाले बिना […]

सम्बन्धित सामग्री

३० मिटर बाटो नहुँदा भारतबाट आउजाउ गर्नुपर्ने बाध्यता

बर्दिया गुलरिया नगरपालिका–८ बागेश्वरी टोलकी भिमा पुनले बारीमा उत्पादन गरेको तरकारी बेच्न भारतीय बाटो हुँदै गुलरिया आउँदा टेम्पो सहित भारतीय प्रहरीले नियन्त्रणमा लियो । दुई साता अघि उनले ५ हजार भारु भारतीय प्रहरीले नाजायज रकम असुल्दै छाड्यो ।

अरुको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी सञ्चालन गर्ने तीनजना ठग पक्राउ

काठमाडौं : अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर कन्सल्टेन्सी सञ्चालन गरी वैदेशिक रोजगारीमा पठाउने बहानामा रकम असुल्दै आएका थिए।पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका घर भई ललितपुर बस्दै आएका सरोज यादव, सर्लाहीका रामेश्वर सिंह र धनुषाका रामसेवक सिंह रहेका छन्। उनीहरुले ५५ जनालाई वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने भन्दै प्रतिव्यक्ति सात लाखका दरले रकम असुल्दै आएका पाइएको छ।मासिक एक लाख ५५ हजार तल

चालकबाट रकम असुल्दै ट्राफिक

कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेका छन् । राजस्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको पाइएको हो । कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको […]

नापीमा बिचौलियाको काम गर्ने पक्राउ

वीरगञ्ज – पर्साको वीरगञ्जस्थित नापी कार्यालयमा बिचौलियाको काम गर्ने एक जनालाई प्रहरीले रु एक लाख २५ हजार रकमसहित पक्राउ गरेको छ । निजामती कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएको आरोपमा वीरगञ्ज महानगरपालिका–१३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक […]

‘हनी ट्रयाप’ मा पार्दै रकम असुल्दै

काठमाडौं, १ कात्तिक । प्रहरीले २०७७ को चैत्र महिनामा दुई महिलालाई पक्राउ गर्यो । उनीहरु पैसावाल पुरुषहरुलाई पासोमा पारेर धम्क्याउँदै पैसा असुल्थे । ३७ वर्षीया दुवै महिला घट्टेकुलोमा बसेर पुरुषहरुलाई पासोमा पार्दै ठूलै धनराशी जम्मा गर्दै आएका थिए । पुरुषहरुसँग सम्पर्क स्थापित गर्ने र गेष्ट हाउसमा डाकेर भिडियो या तस्बिर खिचेर ब्ल्याकमेल गर्थे । दुवै […]

‘प्रहरी हौं’ भन्दै ठगी गर्ने पक्राउ

झापा– प्रहरी हौं भन्दै ठगी गर्ने दुई जना झापाबाट पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा कन्काई ७ का ४० वर्षीय विकास उप्रेती र विर्तामोड ३ का ३२ वर्षीय टीका खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले विर्तामोडका एक व्याक्तिले लागुऔषधको कारोवार गर्छ भन्दै धम्क्याएर रकम असुल्दै आएका थिए । सोही परिवारको […]

मायाजालको बहानामा ब्ल्याकमेलिङ गर्ने महिला गिरोह पक्राउ

कामठाडौं : मायाजालको बहानामा लाखौं रकम असुल्दै हिँड्ने गिरोहको दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। पुरुषलाई होटलमा बोलाएर गोप्य रूपमा भिडियो खिचेर ब्ल्याकमेलिङ गर्ने दुई महिलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।ब्ल्याकमेलिङ गरी पैसा असुलेको आरोपमा महाशाखाको टोलीले सुर्खेत घर भई घट्टेकुलो बस्ने लालसरी शाही र सुर्खेतकै कल्पना हमाललाई पक्राउ गरेको हो। महाशाखाका अनुसार शाहीले कोटेश्वर बस्ने पुरुषलाई सुन्धारास्थित गेस्ट हाउसमा भेट्न बोलाएर कोठामा सँगै बसेको भिडियो गोप्य रूपमा&n