कमिसन बढाउन उपभोक्ताबाट बढी रकम असुल्दै पेट्रोल पम्प व्यवसायी
पेट्रोल पम्प व्यवसायीले आफ्नो कमिसन वृद्धिको माग पूरा गराउन १ माघबाट बजार मूल्यभन्दा प्रतिलिटर ५० पैसा बढी डिजेल, पेट्रोल बिक्री गर्ने भएका छन् । यसरी व्यवसायीहरूले उपभोक्ताबाट दैनिक ३१ लाख ५०...